प्रदेश १ का मुख्य’मन्त्री शेरधन राई बेहुला बनेका छन् । ४९ वर्षको उमेरमा मुख्य’मन्त्री राईले २३ वर्षीया मो:डल जाङमु शेर्पासँग आइतबार विवाह गरेका हुन् । राजधानी काठमाडौंको एलिस पा:र्टी प्यालेसमा थोरै संख्यामा जन्ती लि:एर मुख्यम’न्त्री राई बेहुली लिन पुगेका हुन् ।
मुख्य:मन्त्री राई भोजपु:रका हुन् भने बेहुली बने’की शेर्पाको पुर्ख्यौली संखुवासभा हो । विश्वव्यापी महा’मारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रम:णको समय भएको भन्दै मुख्य’मन्त्री राईले सानो संख्यामा जन्ती लगेर विवाह गरेका हुन् ।
बेहुला ब’नेका मुख्य:मन्त्री राई र बेहु’ली बनेकी शेर्पा परम्परा’गत पोशाकमा सजिए’का छन् । विवाह समारोहमा पर्यटनमन्त्री भानुभक्त ढकालल:गायत केही नेता पुगे पनि अन्य धेरै नेतालाई भने साँझ आयोजना गरिएको रिसेप्सनमा बोला:इएको छ । मुख्यमन्त्री राईको विवाह’को रिसेप्स’नमा राष्ट्रपति, प्रधानमन्त्रील’गायत उच्च अधिकारीलाई निम्ता दिइ’एको उनको निजी सचिवा’लयले जनाएको छ । – अन्नपूर्ण पोस्ट
प्रतिकृया दिनुहोस्