भारतले अनु’दान स्वरूप दिएको १० लाख डोज खो’प लगाउन १४ गते’देखि सुरु हुने भएको छ। शुक्रवा’र प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शसस्त्र, प्र’हरीको २० औं स्थापना दिव’सका अवसरमा सम्बो’धन गर्दै खो’प अभि’यानको बारेमा जान’कारी दिएका हुन्।
भारतबाट बिहीबार १० लाख डोज खो’प नेपाल आइपुगे’पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खो’प कार्य’क्रमबारे यकिन मिति तोकेको थिएन। यद्यपि भारतले खो’प दिने कुरा एक साताअ’घि देखि नै चर्चामा थियो। मन्त्रालय स्रोतका अनुसार खोप अभिया’नको निर्ण’य र घोषणा प्रधानमन्त्री’स्तरबाट हुने तयारी भएको थियो।
भारत’ले पठाएको खो’प बिहिवार काठमाडौं आइपुगे’पछि अन्य प्रक्रिया पूरा गर्ने क्रममा थप समय पर्खिनु परेको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए। ‘खोप एक साताभि’त्रै दिन्छौं,’ गौतमले शुक्र’बार नागरिक’सित भने।
खो’प आइपुगेपछि नेपालका लागि भारतीय राज’दूत विनयमोहन क्वा’त्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई त्रिभु’वन विमानास्थलमै औपचारिक रुमपा हस्तान्तरण गरेका थिए। अक्सफोर्ड विश्वविद्यालय र औष’धि उत्पादक कम्पनी अस्ट्राजेना’कासँगको सहकार्यमा भारतको सेरम इन्स्टि’च्युट अफ इण्डि’याले उत्पा’दन गरेको ‘कोभिडशिल्ड’ नामक खो’प नेपालमा पठाइएको हो।
स्वास्थ्य सेवा विभाग आपूर्ति महाशा’खाका अनुसार ‘कोभिडशिल्ड’ खो’प २ देखि ८ डिग्री ताफक्रममा राख्न मिल्छ। खोप लिएल’गत्तै एक डोज प्रमाणीक’रणको लागि औ’षधि व्यवस्था विभागमा पठाइर प्रमाणीकरण भइसकेको छ। खो’प पु’गेलगत्तै स्वा’स्थ्य तथा जनसंख्या मन्त्राल’यमा खो’प सवै जिल्लामा के कति पठाउने भन्नेबारेमा छलफल भइरहेको को’भिड १९ खो’प व्यवस्थापनका संयोजक डा। श्या’मराज उप्रेतीले बताए।
स्वास्थ्य सेवा विभा’ग आपूर्ति महाशाखाका उपेन्द्र ढुंगाना’का अनुसार महाशाखाले आइतबारदेखि सबै प्रदेशमा र प्रदेशमार्फत जिल्लामा र जिल्लामार्फत अस्प’तालहरूमा वितरण गरिनेछ। साना जिल्लाह’रूको हकमा एक या दुई वटा खोप केन्द्र र ठूला सहर’को हकमा तीन’देखि पाँच वटासम्म खो’प केन्द्र हुन सक्नेछन्। ‘आजसम्म पठाएका छैनौं, आइतबा’रदेखि सबै’तिर पठाउँछौं,’ डा। ढुंगाना’ले भने।
खोप अभियानको पहिलो चरणमा अग्रपं’क्तिमा काम गर्ने स्वास्थ्य’कर्मी, स्वास्थ्य संस्था’का कर्मचारी, शव’वाहन चालक, एम्बु’लेन्स चालक, शव व्यवस्थापक र सुरक्षाक’र्मीहरू रहेको परिवार कल्याण महाशाखा खोप शाखा’ले जनाएको छ। अनुदान स्वरूप आएको यो खो’प अग्रपंक्तिमा रहेपनि जोखिममा रहेका समू’हहरू दीर्घरोगी तथा बृद्ध–बृद्धा’हरूलाई दिइने महाशाखाले जनाएको छ। यो समाचार शनिबारको नागरिक दै’निक’मा छ ।
प्रतिकृया दिनुहोस्