Friday, June 9

रबि लामिछानेको कार्यक्रममा कानुनी दावी रहे हामी पनि कानुन अनुसार चल्छौं – न्युज२४ पदाधिकारी

January 26, 2021 775

‘न्युज २४’ले ‘सिधा कुरा जनता’सँग’ कार्यक्रम निय’मित रुपमै प्रसारण जारी’ राख्ने बताएको छ । रवि लामिछाने टेलिभिजनबाट बाहिरि’एसँगै टेलिभिजनले वैकि’ल्पक प्रस्तोता:मार्फत कार्यक्रमलाई नियमित रुपमा प्रसा’रण गर्ने भएको हो ।

तर, रवि लामिछानेले पनि केही समय’पछि परिस्कृत सोच र स्वरुप’मा पुनः कार्यक्रम लिएर आउने उद्घोष टेलिभिजनको अन्तिम कार्यक्रम’बाटै गरे’का थिए । त्यसपछि उनले सामाजिक सञ्जा’लमा दुःख पर्दा फोन गर्न सकिने र फेरि कार्य’क्रम लिएर फर्किने भन्दै फोन नम्बर’सहित पोस्ट’हरू पनि गरेका छन् ।

लामिछाने र टेलिभिज’नको दावीले गर्दा ‘न्युज २४’ र रवि लामि’छानेबीच कार्यक्र’मको स्वामित्व’लाई लिएर विवाद बढेको देखिएको छ । करि’ब पाँच वर्ष ‘न्युज २४’मा कार्यक्रम चला’एका रवि लामिछा’नेले कार्यक्र’म आफ्नो बौद्धिक सम्पत्तिका रुपमा दावी गरेपनि टेलिभिजनले भने ला’मिछाने कार्यक्र’मको प्रस्तोता मात्रै भएको बताएको छ ।

‘न्युज २४’ च्यानल’को सञ्चालक नेपाल ब्रोडका’स्टिङ च्यानल (एनबीसी) का एक पदाधि’कारीले हप्ताको ३ दिन नै पुरानै तालिकाअनुसार नै कार्यक्रम सञ्चा’लन नियमित हुने बताए । आइतबार, मंगलबार र बिहीबार राति ८.५०मा निय’मित प्रसारण हुने गरेको छ ।

न्युज २४ले झुक्याएर लामि’छानेले कार्यक्र’मको पेटेन्ट (कपि) राइट दर्ता गराएको भए त्यो छलकपट र बदमासी हुने टेलिभिजनले बताएको छ । त्य’सो भएमा आफूहरु कानू’नी रुपमा नै कार्य’क्रमको लागि लड्ने टेलिभि’जनका पदाधिकारीहरु बताउँछन् । आफूहरुले त्यस्तो नचाहेको भन्दै उनले लामिछा’नेको कानूनी दावी रहे आ’फूहरु पनि कानूनअनुसार नै अघि ब’ढ्ने बताए ।

‘यो कार्यक्रम न्युज २४को आफ्नै भए’काले प्रस्ताताले य’समा दावी गर्न मिल्ने ठाउँ छैन,’ एक पदाधिकारी भन्छन्,’हामीले रविजीसँग गरेको सम्झौ’तामा उहाँको ‘जब डिस्क्रि’प्सन’ स्पष्ट छ, त्यसमा कार्यक्रमको सर्वाधिकार २४मै निहीत उल्लेख छ ।’

कार्यक्र’मको ‘क्रेडिट टाइटल’मा पनि कार्यक्र’मको सर्वाधिकार कम्पनीको हुने उल्लेख रहेको कम्पनीको दावी छ । कार्यक्रमको कपि’राइटबारे लामिछानेले सार्व’जनिक रू’पमा केही बताएका छैनन् । यसबारे बुझ्न खोज्दा लामिछानेको फोन उठेन ।

उनले अन्तिम एपिसो’डमा लाइभ गर्न नपाउँदा दुःख लागेको समाजि’क सञ्जालमा लेखेका थिए । ‘५ वर्ष काम गरेको संस्था छोड्नु पर्दा दुःख लाग्यो, अन्तिम कार्यक्र’मको अन्तिम र मुख्य रिपोर्ट नै काटिएकोमा झन दुःख लाग्यो,’ उनले लेखेका थिए । उनले आफ्नो टिमले तयार पारेको तर, प्रसार’ण नभएको रिपोर्ट पनि सार्वजनिक गरेका थिए । यो सामग्री अनलाइन खबर बाट लिएका हौ ।

प्रतिकृया दिनुहोस्