Tuesday, December 5

छाेरासँग बिहे छिनाेफानाे गरेकाे केटीसँग बाउलेनै हाेटलमा रात बिताए’पछि {भिडियोसहित]

April 11, 2020 1765

पी डित परिवारका अनु`सार त्यसको १२ दिनपछि फेरि छोराको फोटोसहित आएका अन्सारीले ती किशोरीलाई बुहारी स्वी`कार गरेका थिए । साथै मुख हेरेको भन्दै किशो`रीलाई ६ सय ६० रुपैयाँ समेत दिएका थिए ।

पछि अन्सारीले अन्सारीले छोरा र घर परि`वारलाई देखाउँछु भनी किशोरीलाई कलैया बोलाएर क’र णी गरेको पी’डित परिवारले जनाएका छन् ती किशोरी आफ्नी हजुर`आमासँग हुनेवाला श्रीमान् र उनको घरपरिवारसँग भेट्न कलैया पुगेकी थिइन् ।

कलैया पुगेपछि ती किशोरीकी हजुरआमालाई अन्सारीले अन्तै पठाएर किशोरी`लाई कलैयास्थित ‘पुजा लज’ मा लगेर ब’ ला त्का र गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवत्ता प्रहरी नायव उपरिक्षक गौतम मिश्राले अन्सारीले ती किशोरीलाई सो लजमा लगेर एकरा’त राखेको प्रमाणित भइसकेको बताए ।

उनले अन्सारी वि’रुद्धको जा हेरी दर्ता गरी ज बरजस्ती क रणीको अभि’योगमा मु द्धा अगाडि बढाइ`सकेको जा`नकारी दिए । उनले जा हेरी दर्ता गरेलगत्तै ती किशोरीको जिल्ला अस्पताल कलैयामा स्वास्थ्य जाँच गराएर अनुसन्धानलाई अगाडि बढाइसकेको बताए ।

घ’टना घ’टेको धेरैदिन पछि पि’डितको तर्फबाट जा हेरी दर्ता हुन आएपछि द र्ता भएलगतै अ’नुसन्धान सुरु गरिसकेको र अनुसन्धानमा कुनै कसर बाँकी नराख्दै चाँडै सत्यतथ्य सार्व`जनिक गरिने प्रहरी नायव उपरिक्षक गौतमको भनाइ छ ।

यता पी`डितको परिवारले भने अन्सारीले ती किशोरीलाई घ’टना बारे कसैलाई भने ज्यान मा’र्ने ध’ म्की दिएको कारण किशोरी ड’राएर कसैलाई नभने`का कारण ढिलो थाहा`भएकाले थाहा हुनै बित्तिकै प्रहरीमा जा’हेरी दिएको बताउँछन् ।

उनीहरुले आ’रोपित अन्सारी`लाई क’डाभन्दा क’डा का’रवाही हुनुपर्ने गरेका छन् भीडीयोमा हेर्नुहोस संपूर्ण नालीबेली सहित

प्रतिकृया दिनुहोस्