पछिल्लो समय सबैको मन मुटुमा बस्न सफल लोक:प्रिय कार्यक्रम इन्द्रेणीका चर्चित गा:यक छत्र शाहीले मध्यरातमा भ्यब्य रुप,आ बिबाह गरेका छन।उनले सुटुक्क बिहे गरेका हुन्।यो माघको महि’नामा पनि बिहेको साईत न भएपछि उनले आफुले कसै’लाई खबर न गरि सुटुक्क बिहे गरेको खु’लाएका छन। छत्र सा’हिको जोडीको रुपमा दिया गिरि बेहुली रहेकी छिन।यता छत्र साहिको बिहे हेर्न टाढा टाढाबाट कला’कारहरुको समेत उपस्थिति रहेको थियो।
सोहि सम’यमा छत्र शाहीले आफ्नी श्रीम’तीलाई कोहि संग नजिक न हुन समेत् भनेका थिए। यहाँ कसैको भर न भएको र अब तिमी मेरो बुढी भएकै का’रण लखर लखर हिड्न नपाउने समेत भनेका छन भने छत्रको कुरा मान्दै दियाले पनि हुन्छ भनेकी छिन। दिया र छ’त्रको जोडी कति सुहा:एको भन्दै बाल गायि’का रबिना बसेलले भाइ मागेकी छिन।अर्को बर्ष जसरिणी भाइ चाहिन्छ भन्दै रबिना बसेलले दिया र छत्र’लाइ भाई मागेकी हुन्।
उनले भाइ माग्दै गर्दा यता जिस्कि’दै छत्रले गुडिया भाइ दिने भनेका थिए तर रबिना रिसाईन। छ्त्रको यो जोडी खासमा गीतमा मात्रै हो।मध्य’रात सम्म सुटि’ङ्ग चलिरहेको बेलामा सोहि क्रम’मा छत्र र दिया बीच बिबाह चल्यो बिबाहकै सिनको बेलामा सबै र’माईलो गर्दै गर्दा बिहेको चर्चा हुन थालेको थियो सोहि क्रम’मा चर्चित सर्ज’क प्रेम सगर पौडे’लले शब्द संगी:त गरेको गीतमा छत्र बेहुला बनेका थिए।गीत एस थ्री के बाट बजारमा आउदै छ,हेरौ यो बिशेष कराकानी :
प्रतिकृया दिनुहोस्