चर्चित टेलिभ’जन प्रस्तोता रवि लामि’छानेले न्यूज २४ टेलिभिजन छाडेसँगै ‘सिधा कुरा जनतासँग’ कार्यक्रम विवादमा परेको छ । ‘सिधा कुरा जनतासँग’ कार्यक्रम प्रशारणलाई न्यूज २४ टेलिभि’जनले जारी राख्ने बताइरहेका बेला रवि लामि’छानेले पनि सोही कार्यक्रम गर्ने भन्दै आफ्नो गुनासो टि’पाउन सम्पर्क नम्बर सार्व’जजिक गरेका छन् ।
गत बिही’बार ला’मिछानेले न्यूज २४ टेलि’भिजन छाडेका थिए । बिहीबार न्यूज २४बाट रवि बाहिरिएसँगै ‘सिधा कुरा जनतासँग’को कपिराइट विवा’द हुने देखिएको हो । बिहीबार न्यूज २४ बाट बाहि’रिँदै गर्दा लामिछा’नेले आफूले तयार पा:रेको भिडि’ओ रिपोर्ट न्यूज २४ ले काटेर प्रशारण गरेको भन्दै गुनासो गरेका थिए । यसप:छि लामिछानेका समर्थकहरु आक्रो’शित भए’का थिए ।
यही बेला हिजो शनिबार लामि’छानेले सिधा कुरा जनतासँग कार्यक्रम गर्ने तयारीमा जुटेको र यसैका लागि प्रदेश १ जाँदैछौँ भन्दै सामा’जिक सञ्जा’ल फेसबुकमा लेखेका थिए । यसपछि सिधा कुरा जनता’सँगको प्रति’लिपि अधिकार’को वि’वाद हुने देखिएको हो । तर, यसको प्रतिलिपि अधिकार न्यूज २४ टेलिभिजनसँग रहेको सो टेलिभि’जनका महाप्रबन्धक सुधीर राजभ’ण्डारीले क्यानडाने’पाललाई जानकारी दिए ।
रवि लामिछाने टेलिभिजनको विशिष्ट पदका कर्म’चारी रहे’को र उनी बाहिरि’ए पनि ‘सिधा कुरा जनतासँग’को प्रतिलिपि अधिकार टेलिभिजनसँगै रहने उन’ले बताए । न्यूज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ साताको तीन दिन आइत’बार, मंगल’बार र बिहीबार पौने ९ बजे प्रसारण हुने गरेको छ । र आज (आइतबार) पनि प्रशारण हुने महाप्रब’न्धक राजभण्डा’रीले बताए ।
लामिछाने र टेलिभिजनबीच कुनै विवाद नर’हेको जानकारी दिएका महाप्रबन्धक राजभण्डारीले भने, ‘अहिले पनि रवि लामिछाने र टेलिभिजनबीच कुनै विवाद छैन । राम्रो सम्बन्ध छ ।’ रवि लामिछाने ‘सिधा कुरा जनतासँग’ कार्यक्रम चलाउने तयारीमा छन् के गर्नु हुन्छ ? भन्ने जिज्ञासामा उनले भने, ‘अहिले चलाइसक्नु भएको छैन । यस कारण यसबारे केही बोलि’रहनु परेन । यदी चलाउनु भयो भने त्यही अनुसा’रले कुरा गरौँला ।’
यस कारण काटि’यो भिडिओ – गत बिहीबार न्यूज २४ टेलिभिजनबाट बाहिरिँदै गर्दा रवि लामिछानेले आफूहरुले बनाएको भिडिओ टेलिभिजनले काटे’र प्रशारण गरेको गुनासो गरेका थिए । तर, उनले सो भिडिओ काटिनुको कारण भने जानकारी गराएका थिएनन् । यसपछि लामि:छानेका समर्थ’कहरुले टेलि’भिज’नविरुद्ध आक्रो’शित भएका थिए ।
उनको भिडिओ काट’नुमा टेलिभिजनलाई जा’नकारी नदिई बाहिर बनाएर ल्याइएको कारण रहेको न्यूज २४ टेलिभिजनका महाप्रवन्धक सुधीर राजभण्डारीले क्यानडाने’पाललाई जानकारी दिए । ‘हाउसलाई जानकारी नदिई बाहिर बनाएर ल्याउनु भएको रहेछ । जानकारी नदि’इ बनाइएको कारण सो भिडिओ काटिएको हो’, उनले भने । – क्यानाडा नेपाल
प्रतिकृया दिनुहोस्