Sunday, June 4

आज डलरसहित अन्य मुलुकको मुद्राको विनिमय दर

January 26, 2021 1985

आजको विदेशी मुद्राको विनिमय दर हेर्न त’ल तालिका हेर्नु’होस्। हिजो सोमबार अमेरिकी डल’रको भाउ स्थिर रहेको छ भने अन्य केही देश’को विनिम’यदर घटबढ भएको छ ।

आज नेपाल राष्ट्र बैंकले तोकेको विनि’मयदर अनु’सार एक अमेरिकी डलरको खरि’ददर १ सय १६ रुपैयाँ ४७ पैसा तोकि’एको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ ०७ पैसा तोकिएको छ । त्यस्तै ए’क कुवेती दिना’रको खरि’ददर ३ सय ८४ रुपैयाँ ८८ पैसा तोकिएको छ भने बि’क्रिदर ३ सय ८६ रुपैयाँ ८७ पैसा तोकिएको छ ।

त्यस्तै एक बह’राईन दि’नारको खरिददर ३ सय ८ रुपैयाँ ०३ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १० रुपै’याँ ५२ पैसा तोकिएको छ । त्यस्तै एक मले’सियन रिँगिट’को खरिददर २८ रुपैयाँ ८१ पैसा तोकि’एको छ भने बिक्रिदर २८ रुपैयाँ ९६ पैसा तोकि’एको छ ।

एक युके पाउ’ण्ड स्ट्रलिङ’को खरिददर १ सय ५९ रुपैयाँ ४१ पैसा तोकिएको छ भने बिक्रि’दर १ सय ६० रुपैयाँ २३ पैसा तो’किएको छ। त्यस्तै को’रियन वन एक सयको खरि’ददर १० रुपैयाँ ५४ पैसा तोकि’एको छ भने बिक्रीदर १० रुपैयाँ ५९ पैसा तोकिएको छ ।

एक साउदी रिया’लको खरिददर ३१ रुपैयाँ ५ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ २१ पैसा तोकिए’को छ । एक क’तारी रियालको खरिददर ३१ रुपैयाँ ९९ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ १५ पैसा तोकिएको छ ।

आजको विदेशी मुलुकको मुद्राको विनिमय दर

प्रतिकृया दिनुहोस्