Sunday, June 4

चर्चित गायिका टिका सानु रुदैं आइन् मिडियामा (भिडियो सहित)

January 26, 2021 1020

प्रत्यक्ष दो’होरी मार्फत आफ्नो अलग्गै पहिचान बनाउन सफल लोकदोहोरी गायिका हुन् – टीका सानु । आँ:खामा आँखा जु धाएर जस्तालाई त्यस्तै दोहोरी सबाल जवा:फ गर्न सक्ने क्षमता नै उनको प्रशंसाको बलियो पक्ष बन्यो । सामाजिक संजा’लमा उनलाई रुचाउने समर्थकह’रुको सङ्ख्या दिनानु दिन बढ्दो छ ।

युट्यु’बमा उन:का दर्जनौं प्रत्यक्ष दोहोरी हरु सुन्न र हेर्न पाइन्छ । औपचारिक रुपमा रेकर्ड भएका गीतहरु:को सङ्ख्या पनि दर्जनौं पुगिसकेको छ । इन्द्रेणी कार्य:क्रममा सहभागी भएर गरेका धेरै परोपकारी कार्यले उनलाई लोकप्रिय मात्र बनाएन क’लाकारका साथै समाजस’वीको रुपमा समेत स्थापित गरिदियो ।

 

 

उनको सरल जीवनशैली, दयालु मन, निस्वा र्थी सोच र अरुको दुखमा आफु मर्माह:त हुने जस्ता गुणह’रुले नै उनी करौडौ दर्शक श्रोताको ढुकढुकी बन्न पुगेकी हुन् । इन्द्रे’णी कार्यक्रम मार्फत उनले आफ्नोव गला र कला’को साहाराले रा’हत सङ्कलन गरी कैयौं रोगी, बिरामी, असहाय अनि दैबी प्रकोपमा परेका ब्यक्ति’हरुलाई पुनर्जीवन दिने काम गरेकी छिन् ।

जस्तो अप्ठ्यारो स्थि’तिमा पनि मुस्कुरा’इरहने उ’नको बानीलाई इस्वरीय देन नै मान्न सकिन्छ । टिका सानुलाई केवल कलाकार मात्र भनेर सम्बोधन गरियो भने सा’यद अन्याय पनि हुन सक्छ । उनी कलाकारका साथै एक सच्चा समाज:सेवी पनि हुन् । – तुफान न्यूज

प्रतिकृया दिनुहोस्