Friday, July 23

यो हो राजा वीरेन्द्रको प्रिय घर: ऐश्वर्यले घास काट्थि:न्, बिरेन्द्र कुटोले बगैंचा खन्थे (भिडियोसहित)

April 12, 2020 6200

बुवा महेन्द्र तथा आमा ईन्द्र राज्यलक्ष्मी’देवी शाहको कोख’बाट वीरेन्द्रको जन्म २००२ साल पुस १४ गते भएको थियो । तत्कालिन राजा वीरेन्द्रले २०४६ सालको जन’आन्दोलन पछि प्र’जातन्त्रको पुनर्ब’हाली गर्ने निर्णय गरेका थिए ।

त्यसपछि देशमा बहुद’लीय व्यवस्था आएको थियो । नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्वसामु राखेर शा’न्तिवादी राजाको छवी बना’एका वीरेन्द्रलाई जनप्रेमी राजा’का रुपमा पनि चिनिन्छ ।

शाहवंशका दशौं राजा वीरेन्द्रको २०५८ साल जेठ १९ गते शुक्रबार नारायणहिटी ह त्या का ण्डमा ज्यान गएको थियो । तत्कालिन राजा वीरेन्द्रसहित तत्कालिन रानी ऐश्वर्य युवराज, दीपेन्द्र अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति लगायतको ह त्या भएको नारायणहिटी ह त्या का ण्ड भने अझै रह स्यम य छ ।

२०२१ सालमा युव’राज छँदा वीरेन्द्रले पूर्वाञ्चल’का पहाडी जिल्लाहरू भ्रमण गरे । त्यस’वेला युव’राज वीरेन्द्रले मकै, भटमास, साग, कोदो, फापर आदि गाउँमा जे–जे पाइन्छ, त्यसै’मा सन्तोष गरेर सैनिक पोसाकमा भ्रमण गरेको उनका सहयोगीहरू बताउँछन् ।

“तीन चार जना सिपाही भ्रमण दलमा भए पनि युवरा’ज वीरेन्द्र आफ्नो भारी आफँै बोक्थे” उनीह’रू भन्छन्।मन, वचन र कर्मले स्वच्छ थिए, वीरेन्द्र । राजा भए पनि अ’भिमान थिएन। फु’र्सदका बे’ला गहन पुस्तक अध्ययन गर्ने र चित्र बनाएर बस्थे उनी ।

उनकी छोरी श्रुति पनि सिद्धह’स्त चित्र’कार थिइन्। असल र सफल कूटनी’तिज्ञ र सच्चा रा’जनेता थिए, वीरेन्द्र। नेपाल’लाई सदैव स्वाधीन, स्वतन्त्र, सबल र सक्षम ब’नाएर जनता’को मुहार हँसिलो बनाउन चाहन्थे उनी । सिसेरोले भनेका छन्, “जीवनको एक पल पनि कर्तव्य’हीन रहँदैन ।”

वास्तवमा राजा वीरेन्द्रले पनि जीवनको पलप’लको सदुपयोग गरे। सुख सय’लमा उनको कुनै रुचि थिए । राजा वीरेन्द्र’का स्व’कीय सचिव तथा शिक्षक रहेका नारायण’प्रसाद श्रेष्ठ भन्छन्, “सोफा बिग्रियो भने उनी नयाँ किन्ने होइन, मर्मत गरेर काम चलाउनुपर्छ भन्थे ।

आफ्नै कोटको रंग खुइँ’लिदा पनि त्यस’लाई उल्टो बनाई मर्मत गरेर लगाएको देख्यौँ, हामीले । जुत्ता फाट्यो भने मर्मत गरेर काम च’लाउँथे । राजा भन्थे, ‘जन’ताले तिरेको कर’बाट हाम्रो खर्च चल्छ । जथाभावी खर्च गर्नु हुँदैन।’” – नेपाल टाइम्स

हेर्नुहोस् भिडियो..

प्रतिकृया दिनुहोस्