नेपाली बजारमा बुधबा’र सुनको मूल्य घटेको छ । मंगल’बारको तुलनामा आज बुधबार सुनको भाउ सात सय रुपैँयाले घटेको छ ।मंगलबार तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छा’पावाल सुन बुधबार तोलामा ९२ हजार १०० रुपैयाँमा का’रोबार भएको नेपाल सुनचाँ’दी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, तेजावी सुन तोला’मा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको हो । बुधबार चाँदी’को मूल्यमा पनि सामान्य गिरावट आएको छ ।मंगलबार तोलामा १२५५ रुपैयाँमा कारोबार भए’को चाँदी बु’धबार सामा’न्य घ’टेर १२५० रुपैयाँमा कारोबार भएको हो ।
यो पनि पढ्नुहोस्…तीन महिनाभित्र सबै नेपालीलाई कोरोनाविरूद्ध’को खोप लगाउने …. प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा कोरोना खोप लगाउने अभि’यान सुरु भए पनि मास्क लगाउन छाड्न नहुने बताएका छन् । बुधबार कोरोनाविरुद्धको खोप अभिया:नको सुभा’रम्भ गर्दै प्रधा’नमन्त्री ओलीले खोप अभियान सुरु भए पनि मास्क लगाउने, सामा’जिक दूरी कायम गर्ने, सरस’फाइमा ध्यान दिने लगायतका कुरामा ध्यान दिर्नु’पर्ने बताएका हुन् ।उनले स’तर्कता अपनाउन नछाड्न आग्रह गर्दै तीन महिनाभित्र सबै नेपालीलाई कोरोना भाइरसवि’रूद्धको खोप ल’गाइने पनि बताए ।
उनले भने ’हामी प्राथमिक:ताका आ’धारमा नि:शुल्क उपलब्ध गराउनेछौँ, नागरिकको जीवन रक्षा हाम्रो प्राथमिकता हो यसका लागि आवश्यक बजेट प्रबन्ध भएको छ ।’उनले कोरोनावि’रुद्धको खोप उपल’ब्ध गराउने भारतलाई धन्यवाद दिदै कोरोना महामारीको समयमा खटिएका सबैको प्रशंसा गरे । भारतले सिरम इन्स्टि’च्युट अफ इन्डिया (एसआईआई)ले अक्सफोर्ड विश्ववि:द्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेने’कासँग मिलेर विकास गरेको को’भिसिल्ड नेपाल’लाई अनुदानमा उपलब्ध गराएको हो ।
प्रतिकृया दिनुहोस्