Sunday, June 4

सचिन परियार र रचना रिमालको पहिलो गीत “सेतो कपास” भाइरल (भिडियो सहित)

January 27, 2021 2404

पछिल्लो सम’यका एकदमै भाईरल र चर्चित बाल गा’यकको रुपमा परिचिन नाम हो सचिन परियार जो गुल्मीका हुन । उनी यति धेरै भाई’रल भएकी जहा गए:नी उनका शुभचिन्त:कहरुले उनको पछि लागेर फोटो खिच्न पनि पछि परेनन । हो आज उनै सचिन परियार र रचना रिमा’लको प’हिलो गित सेतो कपास साबैजनिक भएको छ ।

सेतो कपा’सलाई नेत्र अर्यालले ले’खेका हुन भने यसमा लय तथा संगित महेन्द्र भण्डारीको रहेको छ जस्मा स्वयम सचिन परियार र रचना रिमालको स्वर रहेको छ । यस गित:लाई सबिन क्षेत्रीले निर्माण गरेका हुन भने सुरेश श्रेष्ठले खिचेका हुन र शिव पौडेल’को सम्पादन रहेको छ ।

गुरुआमा स्मृति तिमि:ल्सिनाले यो गितलाई निर्देशन गरेकी छिन । पछिल्लो समयकी चर्चित गायिका रचना रिमा’ल र सचिन’को यो पहि’लो गित हो जहा दुबै जनको अभिनय पनि रहेको छ र साथमा रिना थापा मगर, अर्जुन कुव“र र सबि’न क्षेत्रीको पनि अभिन’य रहेको छ, हेरौ यो उत्कृष्ट भि’डियो…

प्रतिकृया दिनुहोस्