Sunday, March 7

आज अमेरिकी डलर सहित अन्य देशको मुद्राको भाउ यस्तो छ

January 27, 2021 1445

बुधबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ भने अन्य केही देशको विनिमयदर घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंक’ले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ४० पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ तोकि’एको छ ।

त्यस्तै एक कुवेती दिना’रको खरि’ददर ३ सय ८४ रुपैयाँ ५१ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८६ रुपैयाँ ५० पैसा तोकिएको छ । त्यस्तै एक बहराईन दिनारको ख’रिददर ३ सय ८ रुपैयाँ ६७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १० रुपैयाँ २६ पैसा तोकिएको छ । त्यस्तै एक म’लेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ७५ पैसा तोकि’एको छ भने बिक्रिदर २८ रुपैयाँ ९० पैसा तोकिएको छ ।

एक युके पा’उण्ड स्ट्रलि’ङको खरिददर १ सय ५८ रुपैयाँ ८९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५९ रुपैयाँ ७१ पैसा तोकिएको छ। त्यस्तै कोरियन वन एक सय’को खरिददर १० रुपैयाँ ५३ पैसा तो’किएको छ भने बिक्रीदर १० रुपैयाँ ५८ पैसा तोकि’एको छ ।

एक साउदी रि’यालको खरि’ददर ३१ रुपैयाँ ३ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ १९ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ९७ पैसा तो’किएको छ भने बिक्रिदर ३२ रुपैयाँ १३ पैसा तोकिएको छ ।

प्रतिकृया दिनुहोस्