Sunday, March 7

अर्जुन विक पक्रा’उ परेपछि उनको डेरा पुग्दा यस्तो देखियो, घरभेटीले खोलिन् वास्तविकता (भिडियो सहित)

January 27, 2021 2316

केही दिन अघि सम्म युट्युव’रहरुका लागि सेलिब्रटी बनेका अर्जुन बिकलाई प्र’हरीले गम्भि’र घट’नामा पक्रा’उ गरेको छ । श्रीमतीले छोडेर गएको भन्दै सानो दुई वर्षका छोरालाई पिँ’ठ्यूमा बोकेर ठेला चलाउँदै गरेको भिडियो सार्वजनिक भएपछि उनी भा’इरल भएका थिए । उन’ले श्रीमती’का बारेमा दिएको अभिब्यक्ति पनि झुटो सावित भएको थियो ।

उनी बसेको कोठामा पुगेको युट्यु’वरको टोलीलाई घरभेटीले तीन महिनाको भाडा पनि नदिएकोब बताएकी छन् । कैलालीको घोडाघोडी नगरपालिका–२ साँडेपा’नीका २४ वर्षीय छित्ता भन्ने अर्जुन विक (कामी) लाई १३ वर्षकी बालि’कालाई ज बर ज स्ती ग रेको घट:नामा पक्रा’उ गरिएको हो । उनले आफु पोखरा छु पछि आएर भाडाको पैसा दिन्छु भन्दै गएको घर’भेटीले जनाएकी छन् ।

उनलाई ईलाका प्र’हरी कार्यालय भजनीबाट खटिएको प्रह’री टोलीले गत माघ ८ गते काठमा’डौंको तीनकुनेबाट पक्रा’उ गरेको हो। उनले काठमाडौ स्थित कोठामा तीन वर्ष सम्म किशो’रीलाई कोठामा राखेको आ’रोप लागेको छ । उनले भजनी नगरपालिका वडा नं ४ बाट १३ वर्षकी किशोरीलाई कैलालीवाट काठमाडौ ल्याएर कोठामा राखेको बता’इएको छ।

उनले गत साउन १५ गतेसम्म किशोरी’लाई डेरामै राखेर आफु सम्प’र्क वि’हिन भएका थिए । किशो’रीले गत साउन ३० गते आफु माथि घटना विवरण सहित प्रहरीमा उजुरी दिए पछि प्रह’रीले खोजी थालेको थियो । घरभे’टीले भने युवती’लाई आफुले पनि देखेको बताए’की छन् ।ति युवती १३ वर्ष उमेरको जस्तो नदेखि’एको पनि उनको भनाई छ ।

जसलाई उनले ल्या’एका थिए उनलाई अर्जुनले श्रीमती भनेर चिनाएको पनि घरभेटीले बताएकी छन् । ति युवती वाहे’क अन्य कुनै युव’तीलाई भने आफुले नदेखेको उनको भनाई छ ।

प्रतिकृया दिनुहोस्