केही दिन अघि सम्म युट्युव’रहरुका लागि सेलिब्रटी बनेका अर्जुन बिकलाई प्र’हरीले गम्भि’र घट’नामा पक्रा’उ गरेको छ । श्रीमतीले छोडेर गएको भन्दै सानो दुई वर्षका छोरालाई पिँ’ठ्यूमा बोकेर ठेला चलाउँदै गरेको भिडियो सार्वजनिक भएपछि उनी भा’इरल भएका थिए । उन’ले श्रीमती’का बारेमा दिएको अभिब्यक्ति पनि झुटो सावित भएको थियो ।
उनी बसेको कोठामा पुगेको युट्यु’वरको टोलीलाई घरभेटीले तीन महिनाको भाडा पनि नदिएकोब बताएकी छन् । कैलालीको घोडाघोडी नगरपालिका–२ साँडेपा’नीका २४ वर्षीय छित्ता भन्ने अर्जुन विक (कामी) लाई १३ वर्षकी बालि’कालाई ज बर ज स्ती ग रेको घट:नामा पक्रा’उ गरिएको हो । उनले आफु पोखरा छु पछि आएर भाडाको पैसा दिन्छु भन्दै गएको घर’भेटीले जनाएकी छन् ।
उनलाई ईलाका प्र’हरी कार्यालय भजनीबाट खटिएको प्रह’री टोलीले गत माघ ८ गते काठमा’डौंको तीनकुनेबाट पक्रा’उ गरेको हो। उनले काठमाडौ स्थित कोठामा तीन वर्ष सम्म किशो’रीलाई कोठामा राखेको आ’रोप लागेको छ । उनले भजनी नगरपालिका वडा नं ४ बाट १३ वर्षकी किशोरीलाई कैलालीवाट काठमाडौ ल्याएर कोठामा राखेको बता’इएको छ।
उनले गत साउन १५ गतेसम्म किशोरी’लाई डेरामै राखेर आफु सम्प’र्क वि’हिन भएका थिए । किशो’रीले गत साउन ३० गते आफु माथि घटना विवरण सहित प्रहरीमा उजुरी दिए पछि प्रह’रीले खोजी थालेको थियो । घरभे’टीले भने युवती’लाई आफुले पनि देखेको बताए’की छन् ।ति युवती १३ वर्ष उमेरको जस्तो नदेखि’एको पनि उनको भनाई छ ।
जसलाई उनले ल्या’एका थिए उनलाई अर्जुनले श्रीमती भनेर चिनाएको पनि घरभेटीले बताएकी छन् । ति युवती वाहे’क अन्य कुनै युव’तीलाई भने आफुले नदेखेको उनको भनाई छ ।
प्रतिकृया दिनुहोस्