Monday, March 27

वीरगन्जमा ३ भारतिय`लाई कोरोना लागेपछि नेपालीले घर घरमा बाँस तेर्साए, प्रहरीले चाल्यो येस्तो कदम (भिडियो)

April 12, 2020 5410

प्रहरीले संक्रमि’त व्यक्ति वीरगन्ज’को मस्जिदमा कसरी आइपुगे भनेर ट्राभल हिस्ट्री खोजी गरिरहेको छ। बिहीबार नारायणी अस्पता’लमा स्क्रिनिङ गराउने क्रम’मा ती मुस्लिम धार्मि’क प्रचार’कले आफूहरु ४ महिनाअगाडि नै नेपाल प्रवेश गरेको चिकित्सक’लाई बताएका थिए।

तर,चिकित्सकले उनी’हरुले बताए’को ट्राभल हिस्ट्रीमा विश्वास गरेका छैनन्। लामो समयदेखि नेपालमै छन् भने कहाँ कोबाट सं’क्रमित भए,नारायणी अस्पता’लका एक चिकित्स’कले भने,उनीहरुले बताएको जिल्लामा अहिलेसम्म संक्रम’णको केस बाहि’रिएको छैन।

पर्सा प्रहरीका एक अनुसन्धान अधिकृ’तका अनुसार उनीहरु’ले ट्राभल हिस्ट्री फरकफरक बता’इरहेका छन्। ‘उनीहरुको वीरगन्ज प्रवेश लकडाउ’नअघि या पछि भएको हो भन्नेबारे पनि अनुस’न्धान भइरहेको छ,ती अधिकृतले भने।

बिरगन्जमा ३ भारतियलाई कोरोना लागेपछि प्रह’रीले एका’एक यस्तो कदम चाल्यो । नेपालीले घर घरमा यस्तो गरे (भिडियो हेर्नुस)

प्रतिकृया दिनुहोस्