Sunday, June 4

८ कक्षा पढ्ने छोरी दुब्लाए-पछि अस्प’तालमा भर्ना, रिपोर्ट देख्दा आमा छाँगाबाट खसेजस्तो भइन्

January 29, 2021 5101

निजी स्कुलको ८ कक्षामा पढ्ने कि’शोरी लगातार दुब्लाउँ’दै गएकी थिइन् । छोरीको हाल’त देखेर आमाले उनलाई भारतको पञ्जाव’स्थित एक अस्पताल लिएर गइन् ।अस्प’तालमा डाक्टर’ले उनको जाँ’च गरेपछि आमालाई रिपो’र्ट दिंदै छोरी एच’आ’इभी संक्रमि’त भएको बताएपछि आमा बे’होस भइन् ।

आमाले छोरी कसरी संक्र’मित भइन् भन्ने थाहा नभएको ब’ताएकी छिन् । किशोरीका अनुसार उनको साथमा ११ र १२ कक्षा पढ्ने ३–४ जनाको समूह छ । केही समयअघि’देखि उनीहरुको मित्रता थियो । एक दिन साथीहरुले उनलाई सेतो रंगको पाउ’डर ल्याएर सुँघ्न भने । साथीह’रुको कुरा मानेर उनले पनि त्यो पाउडर सुँघेर हेरिन् । त्यसप’छि विस्तारै त्यसको बानी भयो । उनले विगत १ वर्ष’देखि यसको न’शा गर्दै आएको बताएकी छिन् ।

किशोरीका अनुसार गाउँ’कै केही युवकले ला’गूपदा’र्थको सप्लाइ गर्छन् । उनले ती केटाहरु’लाई चिन्दिनन् किनकी यो न’शा उनका साथी’हरुकहाँ आउँछ । साथीहरुले पछि उन’लाई दिन्छन् । यसैले आज उनको हालत यस्तो भएको छ ।

यो पनि : युवाबीच ५० अण्डा खाने बाजी, ४२ औं अण्डा खाँदै गर्दा गयो ज्या’न – कहिलेकाहीं साथी’साथीबीच रमाइलो गर्न बाजी राख्ने चलन पुरानै हो । यस्ता बाजीमा खाने’कुरा खाने बाजी समेत पर्ने गर्छ । तर, नहुँदो काम’मा अनावश्यक हठ गर्दा कहिलेकाहीं स्वास्थ्य’लाई हानी मात्र गर्दैन ज्या:न जाने समेत गर्छ । यस्तै घटना भारतमा भएको छ । भारतको उत्तर प्रदेशमा ५० वटा अण्डा खाने बा’जी लगाएर ४२ औं अण्डा खाँदा:खाँदै एक व्यक्तिको मृ’त्यु भएको छ ।

भारतीय प्रह’रीले जनाए अनुसार उत्तर प्रदेशको जाउनपुर जिल्लामा यसरी बाजी राख्दा ४२ वर्षीय सुवास यादवको मृ त्यु भएको हो । प्रह’रीका अनुसार यादव र उनका साथीहरुबीच विवा’द भइरहेको बेलामा बिबिगन्ज मार्केटमा अण्डा खाने बाजी राखिएको थियो । यादवले सोही क्रममा आफूलाई २००० भारु दिएमा ५० वटा अण्डा खाने बाजी राखेका थिए ।

साथीहरुले उसिनेको ५० वटा अण्डा ल्याएर याद’वलाई खान दिएका थिए । ४१ वटासम्म अण्डा उनले राम्रैसँग खा’एका थिए । तर, ४२ औं अण्डा उनको मुखमा परेपछि उनी बेहो’स भएका थिए । उनलाई तत्कालै नजिकको क्लि:निकमा लगिएको थियो । त्यहाँ सम्भव नभएपछि उनलाई सञ्जय गान्धी पो’स्ट ग्राजुएट इन्स्टिच्युट अफ मेडिकल साइन्समा लगिएको थियो । यादवको होस आएन र उनको केही घण्टामा नै मृ:त्यु भएको थियो ।

चिकित्सकले धेरै अण्डा खाएर यादवको मृ त्यु भएको जनाएका छन् । सो घट नाको बारेमा परिवारका सदस्यले भने केही पनि बताएनन् । ५० वटा अण्डाको तौल करिब ६ पाउण्ड हुने र त्यो पेटलाई चाहिने औसत भन्दा निकै धेरै हुने जनाइएको छ । गार्जियनका अनुसार सन् २०१३ मा लण्डनमा एउटा अण्डा खाने प्र’तिस्पर्धामा भाग लिँदा शारोन डिक्सन नामकी एक महिलाको मृ त्यु भएको थियो । उनको उपचा रको क्रममा दुई दिनपछि अस्प तालमा मृ त्यु भएको जनाइएको छ ।

त्यसैगरी सन् २०१२ मा धाओ फ्यान्टासी नामका व्यक्तिको अण्डा खाने म्यारा थनका क्रममा मृ त्यु भएको अष्ट्रेलियाको न्यूज डट कम एयुले जनाएको छ । उनले साथीहरुको चुनौतिका कारण २८ वटा काँचो अण्डा खाएकोमा पेट दु खेर अस्प ताल लग्दा उनको मृ त्यु भएको थियो । खानेकुरा खासगरी अण्डाको प्रसंगमा हुने प्रतिस्प र्धामा मानिसको मृ त्यु हुने गरेको छ । एजेन्सी

प्रतिकृया दिनुहोस्