भिडि’यो तलको समाचारको अन्त्य’मा राखिएको छ, कृप:या पुरा हेर्नुहोला । यो अर्को विषयको महत्वपूर्ण समाचार पनि पढ्नुहोस्.. वैदेशिक रोजगार बोर्डका अनुसार रोजीरोटीकै लागि परदेश पुगेका तीन महिला सहित २५ जना कोमा (अ’चेत अवस्था)मा विदेशमै छन्। सरकारले कार्यविधि बनाएर त्यस्ता व्यक्तिलाई दुई वर्षदेखि फ’र्काउन पहल गरे पनि सफ:लता मिलेको छैन।
श्रम, रोजगार तथा सामा’जिक सुरक्षा मन्त्रालयले विभिन्न मुलुक’मा कोमामा उप’चाररत नेपालीलाई स्वदेश ल्याएर सुविधासम्पन्न अस्प-तालमा उप’चार गराउने निर्णय गरेको थियो। तर, निर्णय कार्यान्वयन गर्न स:मस्या परेको बोर्डले जना’एको छ। बोर्डका अनुसार कतारमा ९, साउदीमा ५, कुवेत र बहराइनमा ४र४, र ओमान, यूएई, जापा:नमा १र१ जना कामदार कोमामा छन्।
बोर्डका उपस’चिव दीनबन्धु सुवेदीले कार्यस्थलमा दु’र्घटनामा परी कोमामा पुग्ने गरेको बताए। त्यस्ता नेपाली फर्काउन गृह:कार्य भए पनि प्राविधिक कारणले स’मस्या भएको उपसचिव सुवेदीको भनाइ छ। औसत दैनिक १ हजार ५ सय नेपाली वैदे’शिक रोजगारीमा जान्छन्। कोरोना-भाइरस म’हामारीले केही प्रभावित भए पनि जाने क्रम रोकिएको छैन। तर, धन कमाएर सुख’सयलमा जीवन बिताउने सपना साँचेर बिदेसिने नेपा:लीमध्ये दैनिक तीन जना श व बनेर बाक’समा फर्किन्छन्।
कतिपय अंग-भंग भएर वैदेशिक रोजगारीको खोट लिएर आउँछन्। वैदेशिक रोजगारीका क्रममा कोही नेपाली अंगभंग तथा मृ त्यु भए बोर्डले कोषबाट ७ लाख रुपैयाँ सहा-यता दिन्छ। तर, गैरकानुनी हैसियतमा रहेका, अ’वैध बाटो’बाट विदेश गएका, श्रम स्वीकृ-तिको अवधि सकिए’काहरूको हकमा लागू हुँदैन। गैर-आवासीय नेपाली संघका उपा-ध्यक्ष डा. बद्री केसीले वैदे-शिक रोजगा-रीमा रहेका कामदार अंगभं-ग भई काम गर्न बाध्य हुने गरेको बताए।
‘कतिपय कामदार को-मामा छन्’, संघको वैदे’शिक रोजगार तथा कल्याणकारिणी समितिका संयोजकसमेत रहेका उपाध्यक्ष डा. केसीले भने, ‘उनीहरूलाई फ’र्काउन पहल गर्नुपर्छ।’ कोरोना म हामारी’का बेला रोज’गार गुमाई अ लपत्र परेका नेपालीलाई उ:द्धार गर्ने, राहत दिने, फर्काउन पहल गर्ने:लगायत काम संघले गर्दै आएको केसीले बताए। आजको अन्नपूर्ण पोष्ट दैनिकमा समा’चार छ ।
शीर्षक सम्बन्धित भिडियो हेरौं..
प्रतिकृया दिनुहोस्