April 12, 2020 1489
चैत्रको प्रचण्ड गर्मीमा काठमाण्डौ’बाट हिडेर तीन जना युवा इटहरी आईपुेगेका छन । धनकुटा र भोजपुर घर भएका तीन जना युवा काठमाडौबाट हिडेर इटहरी आईपुगेका हुन ।
काठमाडौ बाट मध्य’रातमा सुनस’री हिडेका उनीहरु तीन दिन पछि सुनसरीको इटहरी आई’पुगेका हुन । उनी’हरु अहिले इटहरी १९ मौलिया’मा आफन्त’को घरमा बसे’का छन । काठमाण्डौ’मा मजदुरी गदै आए”को बताउँने मध्येमा एक युवाले भने काठमाण्डौ’मा भोकले मरिने डर भयो हिडेरै तीन दिनमा इटहरी आईपुग्यौ ।
भोकले मर्नुभन्दा बौलाउनु निको भन्दैउ’नीहरु काठ’माण्डौबाट हिडेर इटहरी आईपुगेका हुन । ठाउँठाउँमा उनीह’रुलाई प्रहरीले समेत सह’योग गरेको बताए ।
होटलह”रुमा बस्न र खाना सम्म दिए’नन् उनीह’रुले दुखेसो गदै भने । चिउरा र विस्कुट खादै सड’कमै सुतेर इटह’री आईपुग्यौ इटह’रीमा भेटिएका उनीहरुले भने । यो खबर सञ्चार पाटी बाट लिईएको हो ।
प्रतिकृया दिनुहोस्