शरीर बन्ध’क तथा जब-रजस्ती क’रणी मु’द्दामा पक्रा उ परेका अर्जुन विक धरौ’टीमा छुटे’का छन्। जिल्ला अ’दालत कैलालीमा बिहीबार भएको थुनछे’क बहसपछि उनलाई ५० हजार धरौ’टीमा रि’हा गर्न आदे’श भएअनुसार विक छुटेको कैलालीका प्र’हरी प्रमुख प्रह’री उपरिक्षक अनुप शमशेर जवरा राणाले बताए।
कैलालीको घोडाघोडी नगरपालिका–२ साँडेपानीका २४ वर्षीय छित्ता भन्ने अर्जुन विक यसअघि ईलाका प्रह’री कार्यालय भजनीबाट खटिएको प्रह’री टोलीले गत माघ ८ गते काठमाडौंको तीनकुनेबाट प’क्राउ परेका थिए। उनले भजनी नगरपालिका वडा नम्त्रर ४ बाट १३ वर्षकी किशोरीलाई अ-पहरण गरी काठमाडौं महानगरपालिका–१० देवीनगरस्थित डेरामा ल्याएका थिए।गत साउन १५ गतेसम्म डेरामै राखेर उनी फ’रार थिए।
त्यसपछि पीडि’त युवतीले गत साउन ३० गते बन्धक कोठामा डर, धाक-धम्की दिई जबर जस्ती क’रणी समेत गरेको उजु’री दिएकी थिइन्। उजु’रीपश्चात अप-हरण शरीर बन्ध’क तथा जबर-जस्ती कर’णी शीर्षकमा मु’द्दा दर्ता गरी प्र’हरीले विकको निरन्तर खो’जी गरेको थियो।
‘उनलाई पक्रा’उ गरी जिप्रका ल्याई कैलाली जिल्ला अदा-लतबाट सोही मु’द्दामा म्या’द थप गरी अदा’लतमा पेस गरेको थियो। प’क्राउ परेका अर्जुन विक केही महिना अघि श्रीमतीले धो’का दिएर छोडेकी भन्दै छोरालाई पिठ्युमा बोकेर ठेला चलाउँ’दै गर्दा सामाजिक सञ्जालमा अन्त-र्वार्ता दिएपछि भाइ-रल भएका थिए। भाइर’लपछि उनी केही म्युजि’क भि’डिओमा पनि देखिएका छन्। – सेतोपाटी
अर्जुन विक प’क्राउ परेपछि युटुबर उनको घर पुग्दा जे देखियो , भि’डियो हेरौँ…
प्रतिकृया दिनुहोस्