Thursday, June 1

अर्जुन विकको बारेमा कुरा

January 28, 2021 823

श’रीर बन्ध क तथा जब-र जस्ती क’र णी मु’द्दामा पक्रा उ परेका अर्जुन विक धरौ’टीमा छुटे’का छन्। जिल्ला अ’दाल त कैलालीमा बिहीबार भएको थुन छे’क बहसपछि उनलाई ५० हजार धरौ’टीमा रि’हा गर्न आदे’श भएअनुसार विक छुटेको कैलालीका प्र’हरी प्रमुख प्र ह’री उपरिक्षक अनुप शमशेर जवरा राणाले बताए।

कैलालीको घोडाघोडी नगरपालिका–२ साँडेपानीका २४ वर्षीय छित्ता भन्ने अर्जुन विक यसअघि ईलाका प्रह’री कार्यालय भजनीबाट खटिएको प्रह’री टोलीले गत माघ ८ गते काठमाडौंको तीनकुनेबाट प क्राउ परेका थिए। उनले भजनी नगरपालिका वडा नम्त्रर ४ बाट १३ वर्षकी किशोरीलाई अ-पहरण गरी काठमाडौं महानगरपालिका–१० देवीनगरस्थित डेरामा ल्याएका थिए।गत साउन १५ गतेसम्म डेरामै राखेर उनी फ’रार थिए।

त्यसपछि पी डि’त युवतीले गत साउन ३० गते बन्ध’क कोठामा डर, धाक-ध’म्की दिई जबर जस्ती क’र णी समेत गरेको उ जु’री दिएकी थिइन्। उजु’रीपश्चात अप-हर ण शरी र बन्ध’क तथा जबर-जस्ती कर’णी शीर्षकमा मु’द्दा द र्ता गरी प्र’हरीले विकको निरन्तर खो’जी गरेको थियो।

प्रतिकृया दिनुहोस्