अष्ट्रियाको अल्पा’लाइन लेकमा बादल फुटे’को अद्भूत भिडि’यो क्यामेरामा रेक’र्ड भएको छ । यो भि’डियो स्विजरल्याण्डका युवा फोटोग्राफर पिटर मेरले रेक’र्ड गरेका हुन् । यो भिडि’योलाई सामाजिक संजालमा शेयर गर्दै पिटर’ले लेखेका छन् ‘यो हो स्वर्गको सुनामी ।’ पिटरले अगाडि भनेका छन् ‘यस्ता प्राकृतिक घट’ना रेकर्ड गर्नको लागि हामीले कहिल्यै पनि तयारी गर्न सक्दैनौं ।
यो अचान’क भयो । म निकै भाग्यशाली थिएँ । यो भिडि’यो हेरेपछि सामाजिक संजालमा अनेकौं प्रति’क्रिया आएका छन् । एकजनाले लेखेका छन् ‘मानौं कसैले माथि बाल्टी भरेर राखेको थियो र अचानक घोप्ट्या’इदियो ।’ केहीले भने यसलाई फेक समेत भनेका छन् । यद्यपि यो भिडि’यो केही घण्टामै २५ हजारभन्दा धेरै-पटक शेयर भइसकेको छ ।
बादल फु’ट्नु वर्षाको चरम रुप हो । यो घट’नामा अचा’नक एकै ठाउँमा अत्या’धिक पानी खस्छ । कैयौं पटक धेरै दबाबका कारण बादलले धेरै पानी रोक्न सक्दैन र एक्कासी बादल फुटेर सबै पानी खस्छ । केही मिनेटमै २ सेन्टिमिटरभन्दा अधिक वर्षा हुन्छ । यसरी बादल फु’ट्दा केही मिनेटमै विशाल बाढी आउने र तल सबै डुबेर बर्बाद हुने सम्भावना हुन्छ । यो बादल भने तालमा फुटे’कोले त्यहाँ धेरै नोक्सान भएन ।
यो सामग्री सँग सम्बन्धित भिडि’यो युटुबमा प्राइभे’ट गरेको हुनाले उपलब्ध गर्न असम्भव भयो तर अरु यस्तै अनौठा घट’नाको भिडियो हे’रौ..
प्रतिकृया दिनुहोस्