Thursday, June 1

श्रीमती सँग रोमान्टिक मुडमा देखिए नव’विवाहित मुख्यमन्त्री शेरधन राई (भिडियो सहित)

January 29, 2021 1454

प्रदेश १ का मुख्यमन्त्री शे’रधन राईले गत माघ ११ गते विवाह गरे । काठमाडौमा विवाह गरेका राईले माघ १६ गते शुक्रबार विराट नगरमा पार्टी दिँदैछन् । ४९ वर्षे राईले २३ वर्षिया मोडल जाङ्मु शेर्पा’सँग गरेको विवाह’लाई लिएर विभि’न्न चर्चा च’लिरहेको छ ।

आधा उमेर कम भएकी युवती’सँगको वि’वाहलाई कतिले विकृती मा’नेका छन् त कति’ले माया प्रेममा उमेर हेरिँदैन, व्यक्तिगत कुरा हो भन्ने खालका टिप्पणी’हरु पनि गरेका छन। चर्चा परिचर्चाकै बिचमा बुध’बार एउटा भिडियो सार्वज’निक भएको छ । भिडियोमा मुख्य मन्त्री राई र शेर्पा हँसिलो मुद्रामा विभिन्न पो’शाकमा एक अर्काला’ई माया गर्दै गरेको देखिएका छन् ।

फूलबारी, भीर पा’खा र होटलमा एकले अर्को’लाई औंठी ल’गाइदिएर अंगालोमा बाँध्दै गर्दा जातिगत पो’शाक लगाएका छन् । यो भिडियो युट्युबमा जाङ्मुको एकाउण्टबाट पोष्ट भएको छ। त्यस्तै माघ १६ गते शुक्रवार विराट’नगरमा आयोजना गरिए’को बधाई तथा शुभ कामना र आर्शिवाद प्रदान तथा ग्रहण कार्यक्र’ममा उपस्थि’तीका लागि समेत मुख्य’मन्त्री राईले आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्