Monday, May 29

आफू चढ्न किनेको गाडी प्रह’रीलाई दिँदै मेयरले भने- मलाई भन्दा प्रहरी’लाई गाडीको आवश्यकता छ..

January 30, 2021 3831

देशका अन्य पालिकाहरूमा नगरप्रमुख उपप्रमुखहरूले महंगो मूल्यका गाडी सुविधा लिइरहेको समाचार आइर’हेको बेला झापाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पाखरेलले भने आफू चढ्न किनेको गाडी प्रह’रीलाई दिएका छन्।

मेयर पोखरेलले आफू चढ्न किनेको बलेरो गाडीको चाबी इलाका प्रह’री कार्यालय सुरुङ्गाका प्रमुख प्रह’री नायब निरीक्षक उदयशमशेर जबरालाई हस्तान्तरण गरेका हुन्। नगर प्रमु’ख पाखेररेलले आफूले चढ्नुभन्दा प्रहरी’लाई दिँदा जनताको जिउधनको सुर’क्षा बढी हुने भएकोले आफूले चढ्ने गाडी प्रह’रीलाई दिएको बताए। मेयर पोखरेलले यसअघि गाडी किन्न छुट्टा’इएको ५० लाख रुपैयाँ रकमसमेत प्रावि’धिक शिक्षाका लागि प्रदान गरेका थिए।

‘सुरुङ्गा प्र’हरीलाई नगरपालिकाले यसअघि भाडामा लिए’को गाडी प्रदान गरेको थियो,’ नगर प्रमुख पोखरेलले भने, ‘प्रतिमहिना ७० हजारमा गाडी भाडा लिएर प्रह’रीलाई सर्वसाधारणको सुरक्षाका लागि प्रदान गर्दा नगरपालिकाको व्ययभार अधिक भएकाले आफूले चढ्ने गाडी प्रदान गरिएको हो।’इलाका प्र’हरी कार्या’लय सुरुङ्गासँग सर्वसाधारण नागरिकलाई सुरक्षा दिन प्रयोग हुने गाडी पुरानो भएका कारण प्रह’रीलाई दिइएको उनले सेतोपाटीलाई बताए।

प्र’हरी र सुरक्षामैत्री नगर’पालिका भएका कारण नगर’वासीको जिउधनको सुरक्षाका लागि प्रह,रीलाई काम गर्न सजिलो भएको प्र’हरी कार्यालय सुरुङ्गा’का प्र’हरी प्रमुख जबराले बताए । कनकाई नगरपालिकाले जन’निर्वाचित जनप्रतिनिधि आए’पछि हालसम्म पनि कुनै गाडी खरिद गरेको छैन।

नगर’प्रमुख पोखरे’लले घरबाट कार्याल’यसम्म जानका लागि साइकल र मोटरसाइकल प्रयोग गर्ने बताएका छन्। सर्व’साधारणको काम लागि कार्या’लय बाहिर जानु’परे आफ्नो निजी गाडी प्रयोग गर्ने बताए। उनले भने, ‘नगरपालि’कामा अर्को पनि गाडी छ, विशेष काम परे त्यो गाडी पनि प्रयोग गर्न सकिन्छ।

‘राजस्व अनु’सन्धान विभागले नियन्त्र’णमा लिएर भन्सा’र कार्यालयलाई बुझाएको उक्त बलेरो कन्का’ई नगरपालिकाले खरिद गरेको हो। स्था’नीय तहले भन्सा’र कार्यालयबाट आवश्यकताअनुसार किन्न चाहेमा यस्ता गा’डीहरु सस्तो मूल्य’मा ख’रिद गर्न पाउने कानुनी प्राव’धान छ। नगरप्रमुख पोखरेलका अनुसार ७ लाख रुपै’याँमा उक्त गाडी नगरपालिकाले खरिद गरेको हो। यो खबर विनोद सापकोटाले ले सेतोपाटीमा लेखेका छन् ।

प्रतिकृया दिनुहोस्