भ्रष्टाचारवि’रूद्धको अभियानका क्रममा ज्ञानेन्द्र शाहीले पाँच महिनामा तीन पटक कु’टाइ खाएका थिए।सुर्खेतमा प्र’हरीले ला’ठीचा र्ज गरी उनलाई घाइ’ते बनायो। पत्रकारहरूले नै सा’इबर अ’पराधमा उनीविरू’द्ध प्र’हरीमा उजु’री दिए।
पुल्चोकमा पत्रकार सम्मेलन गर्दा भीडले शाहीलाई आ’क्र मण गर्यो। उनले त्यहाँ पनि मु’क्का खाए। चितवनमा कार्यक्रम गर्न गएका बेला ज्या न मा र्ने उद्देश्यले आ’क्र’मण भयो। त्यस प्र:करणपछि उनलाई ‘राजावादी’ को आ’रोप लगाइन थालियो।
आफूलाई भ्रष्टाचारवि’रोधी अभियन्ता भन्ने शाहीलाई विशेषगरी सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले निशा ना बनाउन खोजे। चितवनमा शा’हीमा’थि आ’क्रम’ण गरेको भन्दै भरतपुर महानगरपालिकाका चालक अविरल पोखरेललाई प्र’हरीले प’क्राउ गर्यो।
ज्या न मा’र्ने उद्यो’गमा मु द्दा चलाइएका पोखरेल प्रा’रम्भिक सुनुवा’इपछि चितवन जिल्ला अ’दालतमा एक लाख धरौ’टी बुझाएर छुटेका छन्। पोखरेल नेकपानिकट त्यसमा पनि पूर्वमाओवादीका नजिक छन्। नेपालका लागि नेपाली’ अभियानमा संलग्न रहेर गतिविधि गर्ने ज्ञानेन्द्र शाहीलाई उक्त अभियानले का’रबा’ही गरेको थियो- गणतन्त्रवादी हो भन्दै।
निष्कासनको दस दिनअघि ‘नेपालका लागि नेपाली अभियान’को सचिवालय बैठक बसेको थियो। उक्त बैठकमा दुई थरी एजेन्डा उठेका थिए। पहिलो- यो अभियानमा संलग्न व्यक्ति हरूको सम्पत्ति छा:नबिन गर्ने कि नगर्ने? दोस्रो, नेपालमा राजतन्त्र पुन: स्थापनाका लागि अभियान चलाउने कि नचलाउने?
संयोजक सुरेन्द्र भण्डारीलगायत बहुसंख्यक अभियन्ता राजतन्त्रको लागि वका’लत गर्ने पक्षमा उभिएका थिए। सम्पत्ति छा’नबिनको विपक्षमा उनीहरू देखिएको शाहीको आ’रोप थियो।
गत असोज २ र ३ गते अभियानको गोदावरी घोषणा पत्रले भ्रष्टा’चारमाथि आ’क्राम’क अभियान चलाउने निर्णय गरेको थियो। पञ्चायतकालदेखि अहिलेका नेतासम्मको सम्पत्ति छा:नबि’न गर्नुपर्ने बहस चलेको थियो।
१० दिनअघिको बैठकमा ज्ञानेन्द्रले गोदावरी घोषणापत्रको पहिलो बुँदाको छलफलमा आफ्नै सदस्यको सम्पत्ति छा’न’बिन गर्न सचिवालय बैठकमा माग गरे। ‘आफैंभित्र हामी कति शुद्ध छौं र अरूको सम्पत्ति छा’न’बिन गर्ने?’ भन्दै उनले कुरा उठाए।
‘हाम्रो अभियानमा पञ्चायतकालदेखि गण’तन्त्रसम्मका पूर्वप्रशासकदेखि पूर्वप्र’हरी पनि छन्, उनीहरूको सम्पत्ति छान’बिन गरौं भनी मैले प्रस्ताव गरेपछि संयोजक सुरेन्द्र भण्डारीले अस’हमति जनाउनुभयो,’ शाहीले स भने, ‘अर्को, हाम्रो अहिलेको एजेन्डा भ्रष्टा’चारमुक्त देश र समाज हो। राजतन्त्र ल्याउने, गणतन्त्र फाल्नेमा नजाऔं भन्दा उहाँहरूको चित्त बुझेन।’
उनका अनुसार सचिवालयका २२ मध्ये एक दर्जन सदस्य बैठकमा उपस्थित थिए। अधिकांशले शाहीको भनाइ मन पराएनन्। बैठक चल्दै थियो, शाही अस’हमति राख्दै निस्किए। त्यसपछि उनी राजधानीबाहिर गए। बुधबार उनी डडेल्धुरा पुगेका थिए। त्यही दिन अभियानको केन्द्रीय समिति बैठकले ‘शाहीलाई निष्कासन’ गरेको वि:ज्ञप्ति निकाल्यो।
त्यस यता ज्ञानेन्द्र शाही आफैले अर्को अभियान चलाएका छन् । भ्रष्टाचार वि’रुद्ध बेतिथि वि’रुद्ध को अभियान भनिएको उक्त हाम्रो नेपाल हामी नेपाली नामक अभियानमा धेरैको साथ र समर्थन रहेको छ । त्यही अभियान स्वरूप आज उनी न्युरोड कोहलपुर जाँदै थिए, त्यसै क्रममा बाटोमा भर्ख’रै एउटा गाडी दुर्घ’टना परेको देखेपछि उनले यसरी उद्धा’र गरे…
भिडियो…
प्रतिकृया दिनुहोस्