Sunday, June 4

आज डलर सहित अन्य देशको मुद्राको भाउ हेर्नु’होस्

January 30, 2021 675

शनिबार अमेरिकी डलरस’हित अन्य केही देशको विनि’मयदर घटबढ भएको छ । आज नेपा’ल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ४३ पैसा तोकि’एको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ ३ तोकिए’को छ ।

एक युके पाउण्ड स्ट्रलि’ङको खरि’ददर १ सय ५९ रुपैयाँ १३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५९ रुपैयाँ ९५ पैसा तोकिएको छ। एक साउ’दी रियालको खरिद’दर ३१ रुपैयाँ ४ पैसा तोकि’एको छ भने बिक्रिदर ३१ रुपैयाँ २० पैसा तोकिएको छ ।

एक कतारी रियालको खरि’ददर ३१ रुपैयाँ ९८ पैसा तो’किएको छ भने बिक्रिदर ३२ रुपैयाँ १४ पैसा तोकिए’को छ ।

प्रतिकृया दिनुहोस्