Tuesday, December 5

आज नयाँ वर्ष ! हेर्नुहोस् तपाईंको नयाँवर्ष सुरुवातको राशिफल

April 13, 2020 2388

मेष : मेहनेतले चाहेको उप’लब्धि हासिल हुँनेछ । परिवार”का साथ लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रा’को प्रवल सम्भावना रहेकोछ । खोज तथा अनुशन्धानमा समय ल’गानि गर्नेहरुले राम्रो नति’जा हात पार्न सक्ने योग रहेकोछ ।

पढाई लेखाईमा अरु’दिन भन्दा सुधार भएर जानेछ । कुनै पनि क्षेत्रमा आउने प्रतिष्पर्धि’हरुलाई सजिलै हराउन सकि’नेछ । माया प्रेम’मा एक अकासँग नजिक हुने समय रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

संकट ब्याबस्थापनका लागी चा’लिएका प्रया’समा बाधा हुनेछ भने फसाउनेहरु हाबि हुनेछन् । हतार हतारमा काम गर्दा बिग्रन सक्छ होस पु¥याउनु होला । समस्या तथा चुनौतिह’रुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ ।

भौतिक सामा’ग्रीको प्रयोग गर्दा वा स’वारि साधन चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना घट्न सक्छ । साथिभाईह’रुले नै असहयोग गर्नेछन् भने अरुको स्वार्थको लागि प्रयोग होईनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

थोरै स्रोत साधन’को प्रयोगबाट असिमित आवस्य’क्ताहरु पुरा गर्न सकिने हुँनाले मन प्रशन्न रहनेछ । उत्पा’दन क्षेत्रमा गरिएको लागानि’बाट आउने आम्दानिले भबि’श्यको लागि भौ’तिक सम्पति तथा सवारि साधन जोड्न सकिनेछ ।

बिबाह,बनभोज तथा यस्तै समा’रोहमा साथि’हरुसँग सहभागि भई मिठा परिकार खादै रमाई’लो गफ गरेर दिन कटाउन सकिनेछ । साझपख कुनै काम गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

आम्दानि भन्दा खर्च कम हुँने हुँदा आर्थिक क्षेत्र ब’लियो हुनेछ । पुराना स’मस्या आफै हल भएर जा’नेछ भने ऋण रोग’बाट छुटकरा पाईनेछ । पढाई लेखाईमा भनेजस्तो न’तिजा हात लाग्ने हुँदा आफन्त तथा गुरुवर्गहरु खुसि राख्न सकिनेछ ।

माया प्रेमका कोपिलाहरु फक्रि’यर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउँनेछ । आफन्त तथा मावलि पक्षबाट स’हयोग पाईने हुँदा मन प्रशन्न रहनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

पढाई लेखाईमा फितलो उपस्थि’तिले गर्दा अरु भन्दा पछि परिने सम्भावना रहेको छ । सन्तान तथा छोरा’छोरिले तपाईको काममा आंशिक सहयोग गर्नेछन् ।

बौद्धिक कार्यमा सहभागि भई आफ्नो क्षम’ता प्रदशन गर्ने अवसर प्राप्त हुनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउँदा मन खि’न्न हुनेछ । प्रेम प्रसङगमा एक अर्का’बिच भावना सा’टासाट गरि समय ब्यातित गर्न सकिनेछ । स्वास्थ्य सम्ब’न्धि समस्या आउँने हुँदा दैनिक काम’काज गर्न गाह्रो महशुष हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

बिभिन्न अवसरहरु आएप_नि ति अवसरहरुको सहि रुपमा सदुपयो’ग गर्न नजान्दा समयले पछि छोड्नेछ । व्यापार व्यावसा’यमा प्रशस्त समय खर्चदा मात्र आम्दानि गर्न सकिनेछ भने घर जग्गा तथा सवा’रि साधनको खरिद बिक्रि’बाट मनग्गे लाभ लि’न सकिनेछ ।

महत्वपुण काम गर्दा ध्यान दिनु’होला आफन्त तथा ईष्टमित्रह’रुले बाधा तथा व्यबधान पु’र्याउनेछन् । समयको पावबन्धिलाई ख्याल नगर्दा दुख पाईनेछ भने समयमा काम नबन्दा आर्थिक स्थिति खस्क’नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

न्यायलयबाट हुँने न्यायिक निर्ण’यहरु तपाईकै पक्षमा हुनेछन् । बादबिवाद,प्रतिश्प’र्धा तथा मुद्दा मामिलामा तपाई’कै जित निश्चित छ । जनसम्पर्क बढ्ने तथा दाजुभाई,छिमेकिबाट भनेज’स्तो सहयोग पाईने हुँनाले मन प्रशन्न रहनेछ ।

आफुभन्दा बिशिष्ट ब्या’क्तिसँगको भेटघाटले नयाँ योज’ना बनाउँन सहयोग पुग्नेछ । साझबाट समय मध्ययम रहेकोले आफन्तसँग घराय’सी कुरामा राय बाजिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

पारिवारिक माहोलमा जम’घट भई रमाईलो गर्दै मि’ष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा बृद्धि हुने तथा मनग्गे नाँफा कमाउँन सकिनेछ ।

आर्थिक अवस्था सु’दृड हुने हुनाले दै’निक सहज मात्रामा अगाडि बढ्नेछ । माया प्रेममा नजिक हुन सकिने तथा मिल्ने मित्र’को साथ पाईने हुनाले मन प्रशन्न हुनेछ । बोलेर गर्ने कुनै पनि पेशा व्याव’साय फस्टाएर जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

नयाँ प्रबिधिको प्रयोग मार्फ’त नया ज्ञान सिक्ने समय रहेकोछ । बिभिन्न अवसर प्राप्त हुने हुनाले जोस जागर बढेर आउनेछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगाडि बढि उत्कृष्ट नतिजा ल्याउन सकिनेछ ।

भौ’तिक सम्पति तथा सवारि साधन प्रा’प्तीको गतिलो योग रहेकोछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्ने अव’सर जुर्नेछ । समाजिक सञ्जाल तथा मिडिया मार्फत आफ्ना बिचारहरु अरु सामु लैजान सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

लामो दुरिको बिदेश यात्रा हुनेछ भने बिदेशमा बसेर अध्ययन तथा काम गर्नेहरुका लागी समय उत्तम रहेकोछ । स्वदेशमा उत्पादीत सामानको व्यापारमा केहि मन्दि आउने भएपनि बिदेशमा उत्पादित सामानको व्यावसाय फस्टाएर जानेछ ।

अध्ययन तथा अध्यापनमा ध्यान नजादा अरुभन्दा पछि परिनेछ । साझपख समय राम्रो रहेकोले माया प्रेममा नजिक हुन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

कार्य क्षेत्रमा राम्रो प्रभाव ज’माउन सकिने हुदा मान सम्मानमा बृद्धि भएर जानेछ । भुमि,बाहन तथा भौतिक बस्तुका प्र’योग मार्फत मनग्गे आम्दानि गर्न सकिनेछ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्ध सुदृड हुनेछ ।

अध्यनमा प्रगति हुँने हुँदा बिद्यार्थि वर्गका लागि आ’जको दिन फलदायि रहनेछ । साझपख समय मध्ययम रहेकोले खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

नयाँ काम आरम्भ गरि मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ । व्यापार व्या’वसाय फस्टा’एरु जाने तथा आ’र्थिक स्थिति मजभुत भएर जानेछ । राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाईने हुँदा मान सम्मानको साथ पद प्रात्तिको योग रहेकोछ ।

बिगतमा सुरु गरिएका कामबाट भनेजस्तो आम्दानि हुनेछ भने पैत्रिक धनको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ ।

प्रतिकृया दिनुहोस्