Monday, May 29

ज्ञानेन्द्र शाहीकै अगाडी ठूलो दुर्घ’टना, २ जनालाइ गाडीभित्रै बाट तानेर यसरि बचाए (भिडियो सहित)

January 31, 2021 863

नेपाल गन्ज बाट सुर्खेत जाँदै गरेको एउटा ट्रक आज दु,र्घटनामा परेको छ । उक्त दुर्घ,टनामा मानविय क्ष,ति भने हुन सकेन । तर सामानको लोड धेरै भएको हुनाले ट्रक दु,र्घट,ना भएको कुरा त्याहाँ उपस्थित देख्नेले बताएका छन् । सोही क्रममा सा,माजिक अभियन्ता ज्ञानेन्द्र शाही लगाएको टीम सुर्खेतबाट नेपालगञ्ज तर्फ आउँदै गर्दा बाटोमा भएको उक्त दुर्घ,टनामा परेकालाई उनीहरुले सकु,शल उद्धार गरेका छन् ।

अभियन्ता ज्ञानेन्द्र शाहीको भनाई अनुसार घुमा,उरो बाटोले गर्दा गाडीको चक्का मात्रै घुमि,रेहको आफुहरले परैबाट देखेको हुनाले गाडी नै पल्टिएको भनेर ठ्याक्कै ठम्याउन नसकेतापनि नजिकै जाँदा भने सामान लोड गर्ने ट्रक नै दु,र्घटना भएको रहेछ । सामानको लोड धेरै भएको हुनाले घुमाउरो बाटोमा ट्रकले धान्न नसकेको हुनाले दु,र्घटना भएको शाही बताउँछन् । उनले गाडीबाट बाहिर निस्कन नसकेको एक जना बृद्ध मानिसलाई भने पल्टि,एकै गाडीमाथि चढेर बचाए,का छन् ।

यो विषयमा शाही भन्छन्,‘हामी एक मिनेट ढिला आएको भए सायद उहाँ गाडी भित्र नै आग,लागी भएर मर्नु हुन्थ्यो होला । किनभने गा’डीबाट तेल चुहिएर पुत्ताउन शुरु भई,सकेको थियो । र उहाँ गाडी भित्र नै अलमलि रहनु भएको थियो । उहाँले बाहीर आउने मेसो पाई रहनु भएको थिएन ।’ उनी अगाडी भन्छन्,‘धन्न समयमै हामी आई पुगेको हुनाले उहाँ,लाई सकुशल गाडीबाट बाहीर निकाल्न हामी सबै सफल भयौं ।’ उक्त दुर्घट,नामा परेर पनि सकु,शल उ,द्धार भएका ती दुई जनाको स्वास्थ्य अवस्था भने सामान्य रहेको बुझिएको छ । भिडियो,सहित….

प्रतिकृया दिनुहोस्