Friday, January 21

आज सुनको मूल्य घट्यो कि बढ्यो? हेर्नु’होस्

January 31, 2021 1904

आइ’तबार ने’पाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला ९२ हजार रुपैयाँमा का’रोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९२ हजार एक सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजा’वी सुन’को मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयामा कारोबार भइर’हेको छ । त्यस्तै आज चाँ’दीको मूल्य पनि बढेर तोलाको १३ सय २० रुपैँया’मा कारोबार भइ’रहेको महासंघले जनाएको छ ।

यो समाचार पनि …त्रिभुवन विमानस्थल अब १८ घण्टा मात्र सञ्चालन गरिने…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब १८ घण्टा मात्र सञ्चालन हुने भएको छ। हाल २१ घण्टा सञ्चालनमा रहे’को विमास्थल १८ घण्टामा झार्ने तयारी गरिएको हो ।नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमास्थलको समय घटाउनेबारे केही दिनभित्रै निर्णय हुनेछ । कोरोना महामारीका कारण विमानस्थलको आर्थिक अवस्था’मा कमि आएपछि सञ्चालनको स’मयलाई तीन घण्टा घटाएर १८ घण्टामा झार्न लागेको जनाइएको छ ।

विमानस्थल जम्मा १८ घण्टा सञ्चालन गर्ने निर्णयमाथि चार वटा एअरलाइन्सले विरोध गर्दै आएको बताइ:एको छ। हाल बिहान ६ बजेदेखि अर्को दिन बिहान ३ बजेसम्म विमानस्थल सञ्चा’लन हुँदै आएको छ विमान सञ्चाल हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस्