विश्व कोरोना भाइरस’को मारमा रहेको छ । विश्वका अधिकांश देश लकडा’उनमा रहेका छन् । नेपाल पनि विग’त दुइ हप्ता भन्दा लामो समयबाट लकडा’उनमा रहेको छ। यो लकडा’उन अझ लामो समय चल्ने पक्का जस्तै रहेको छ।
बैशाख ३ गतेसम्म घोषित लकडा’उन भैस’केको छ भने प्रधानमन्त्रीले गरेको आफ्नो सम्बोधनमा अझै दुई साता हाम्रो लागि अप्ठ्यारो स्थिति रहेको बताईसकेका छन्। यसको प्रत्यक्ष मा’रमा दिनहु ज्याला मजदुरी गरेर खाने वर्ग परेको छ।
नेपाली चलचि’त्र क्षेत्र पनि यसको प्रत्यक्ष प्रभावमा परेको छ। विशेष गरि चलचित्रमा काम गर्ने धेरै प्रावधि’कहरु यसको प्रत्यक्ष मा’रमा परेका छन्। सोहि कारण धेरै कला’कारले चलचित्र प्राविधिक संघ मार्फत सहयोग गर्ने घोषणा गरिसकेका छन्।
चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर ला’माले सहयोग रकम जुट्ने क्रम जारि रहेको बताए’का छन्। अभिनेत्री पूजा शर्माले केहि दिन अगाडी दुईलाख भन्दा बढी’को खाद्यान्न प्राविधि’कलाई स’हयोग गर्ने घोषणा गरेकी थिइन्। सोहि घोषणा उनले पूरा ग’रेकी छिन्।
उनले ३० जना प्राविधिकलाई प्रति व्यक्ति १ बोरा चामल, २ केजी नुन, २ लिटर तेल, दाल, केराउ, १ केजी ‘चिनी, विस्कुट, १० प्याकेट चाउचाउ, साबुन र स्याबिन वितरण गरेकी छिन्।
प्राविधिकको सहजताका लागी उनि घर-घरमा पुगेकी थिइन्। जोरपाटी देखि भक्तपुर ‘व्यासी’ सम्म उनि राहत लिए’र पुगेकी थिइन्। उनको साथमा प्राविधिक संघ’का अध्यक्ष पुस्कर लामा, संघका उपा’ध्यक्ष अर्जुन प्रसाद पोखरेल, पूर्व महासचिव सुरज आ’चार्य लगायत रहेका थिए।
राहत वितरण गर्दै पूजाले आफुले सक्ने र आवश्य’क परेका व्यक्तिलाई थोरै सहयोग गर्न पा’उदा सन्तुष्टि मिलेको बताएकी छिन्। उनले जतिलाई सहयोग गर्न सके उहाहरुलाइ गुणस्तरीय खा’द्यान्न वितारण गर्न सके’कोमा खुसि मिलेको बताएकी छिन्।
हरेकलाई सचेत हुन र आफ्नो र आफ्नाको स्वास्थ्य’को ख्याल गर्दै घरै बस्न अनुरोध गरेकी छिन्।
प्रतिकृया दिनुहोस्