Sunday, June 4

नुवाकोटमा यसरी भयो नेकपाका दुई गुटबीच कु’टा’कुट (भिडियो सहित)

February 1, 2021 670

नुवाकोटमा नेकपाका दुई गुट’बीच कु’टा’कुट भएको छ । नेकपा ओली पक्ष र दाहाल–नेपाल पक्षका कार्यक’र्ताबीच झ डप हुँदा केही कार्यक’र्ता घाइते भएको बताइएको छ ।सोमबार कार्यक’र्ता भेलामा सहभागी हुन गएका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई नुवाकोट आदर्श बहुमुखी क्याम्स अगाडि दाहाल–नेपाल समूहका कार्यकर्ताले अ वरोध गरेप’छि दुई पक्षबीच विवाद उत्पन्न भए’को थियो ।

उपप्रधानमन्त्री’लाई कालो झण्डा देखाउने प्रया’समा दाहाल–नेपाल पक्षका कार्यकर्ताले बाटो नै अ वरुद्ध पारेपछि ओली गुटका कार्यक’र्ताले प्रतिका’र गरेका थिए । दुवै गुटका का’र्यकर्ता एक अर्कामाथि जाइलाग्दा केहीबेर सड’कमा त नाबको स्थिति बनेको थियो । झ डपमा उपप्रधानमन्त्री पोखरेलको गाडीमा’समेत तो डफो’ड भएको बताइएको छ । घा इतेह:रुको स्थानीय अस्पता’लमा उप’चार भइरहेको छ । दुवै पक्ष झ डपमा उत्रेपछि प्रह:रीले समेत बल प्रयोग गरेको थियो ।
भि’डियो हेर्ने यहाँ थिच्नु’होस्

प्रतिकृया दिनुहोस्