Thursday, June 1

बेहुली लाई विवाह मण्डपमा छाडेर बेहुला पब्जीमा व्यस्त ! (भिडियो सहित)

February 2, 2021 1205

भारतमा पब्जी खेल सम्बन्धी एउटा रोचक घटना सार्वज’निक भएको छ ।विवाह समारोहमा खिचि:एको टिक’टक भिडियोमा बेहुलाले पब्जी खेल खेलिरहेको देख्न सकिन्छ । आफ्नै विवाहमा छेउमा बसेकी बेहुली र समारोहमा उपस्थित आफ्ना आफन्त, साथीभा’इलाई बेवास्ता गर्दै उनी पब्जी खेल्नमै मस्त देखिन्छन् ।

टिकटक भि’डियो खिच्ने व्यक्तिले उन को नजिक गएर मोबाइललाई छोप्न खोज्छन् । ती बेहुलाले हतार हतार उनलाई हटाउँछन् । त्यसबे’ला बेहुली भने बेहुलाले चलाएको मोबाइल टुलुटुलु हेरिरे’हेकी हुन्छिन् ।
भिडियो हेरौं…..

यो पनि … विपन्न परिवारका महिला’लाई आर्थिकरूपमा सवल बनाउन शुक्लाफाँटा नगरपा’लिकाका ५० महिलालाई बाख्रापा’लनका लागि अनु’दान रकम उपलब्ध गराइएको छ । नगरपालिकाको वडा नं २ र १२ का महिलालाई सीप तथा व्यावसायिक विकास’का लागि बाख्रापालनसम्बन्धी सातदिने तालिम उपल’ब्ध गराई अनुदान रकम उपलब्ध गराइएको हो ।

तालिममा सहभागी भएका महिला’लाई तीन हजा’रका दरले अनुदान रकम उपलब्ध ग’राइएको छ ।आधा रकम नगरपालिकाको महिला शाखाले र आधा रकम तालिममा सहभागी महिलाले बाख्रा’पालनका लागि व्यहोर्ने सहमति गरिएको छ ।

‘महिला आर्थि करूपमा सक्ष’म भए घरेलु हिंसाका घटना कम हुन्छन्’, नगरपालिकाको महिला शाखाका प्रमुख कमला जोशीलेभ भनिन्, ‘महिलालाई आर्थिकरू’पमा सक्षम बनाउ’नकै लागि सातदिने तालिमसँगै अनुदान रकम उपलब्ध गराएका छौँ’, नगरपा’लिकाको दुवै वडाका २५/२५ महिलालाई छुट्टाछु’ट्टैरूपमा तालिम प्रदान गरिएको उनले बताइन् ।

घरेलु हिंसा न्यूनीक’रणमा स:घाउ पुर्‍याउनका सा’थै महिलाको सामाजिक, आर्थिक अवस्था सुदृढ गर्ने, बचत बढाउनका लागि सीप क्षमताको विकास गर्ने र उत्पादनशील क्षेत्रमा पूँजी परिचालन गर्नका लागि उत्प्रेरित गर्न तालिम:सँगै अ:नुदान रकम दिइएको उ’नको भनाइ छ ।

नगरपालि’काको महिला शा’खाले गठन गरेका महिला विका:स समिति, संस्था र समूहमा आवद्ध महिलाले अनुदान रकम पाएका छन् ।पशु शाखा:का पशु विकास अधिकृत रामदत्त भट्टले सातदिने तालिमका क्रममा महिलालाई उन्नत बाख्रपा:लनसँगै खोर सुधा:रबारे जानकारी दिइएको बताए ।

‘व्यवसाय प्रवर्द्धन गर्नका लागि आवश्य’क पर्ने सीपस’मेत महिला’लाई सिकाएका छौँ’, उनले भने, ‘बाख्रापलनमा संलग्न हुने महिलालाई आहार व्यवस्थापनबारे समेत जानकारी दिइएको छ ।’दुवै वडाका महिलालाई एक लाख ५० हजार रकम अनुदा’नका रूपमा दिइएको छ ।

प्रतिकृया दिनुहोस्