पुरै परिवार मिलेर ह, त्या गरिएकी हेटौंडा उपमहान’गरपालिका–४, कर्राकी सुस्मिता थापा घ’टना निकै चर्चित घट’ना हो । विवाह भएको ६ महिनामै दुर्घ’टनामा सुस्मिताको श्री’मानको नि’धन भएको थियो । श्रीमानको नि धन पछि इन्सुरेन्सको करिब एक करोड रुपैया सुस्मि’ताले पाउनुपर्ने देखिए,पछि घरका सबै सदस्य मिलेर घट’ना गराएका थिए ।
सुस्मिता ज्यान लिएको आरोपमा सुस्मिता,का ५८ वर्षीय ससुरा प्रकाश थापा, ५० वर्षीया सासू तुलसा थापा, २३ वर्षीया नन्द सीता थापा र २७ वर्षीया अमाजू दुर्गा थापा भने कारवाहीको दायरामा परेका छन् । उनीह,रुलाई जे ल पठाइएको छ । सुस्मिताको नाममा हेटौडामा उनको टोलमा रहेको एउटा चो,कको नाम सुस्मिता चोक राखिएको छ ।
विवाह गरेर पठाएकी छोरी एक वर्ष नहुँदै गुमा,उनु परेपछि सुस्मि,ताको आमा बुवाले त्यो पी डा सहन स,केका छैनन् ।विवाह भएको ६ महि,नामै छोरी वि,धवा भएकी थिइन् त्यसको ६ महिना पछि नै छोरी पनि गु,माउनु परेको थियो । सुस्मिता आफ्नै घर,को भान्सा कोठामा असार २ गते मृत अ,वस्थामा फेला परेकी थिइन् ।
सुस्मिताको माइती पक्षले दिएको किटानी जाहे,रीका आधारमा प्र,हरीले सुस्मिताका परिवारका ४ जना,लाई पक्रा,उ गरेको हो ।सुस्मि,ताको असार २ गते ह’ ‘त्या भएको थियो। उनीहरूले छिमेकीलाई देहत्याग गरेको बताए पनि अनुसन्धानबाट ह’ ‘त्या गरेको देखि,एपछि प्रह,रीले चारै जनालाई प,क्राउ गरेको थियो।
सुस्मिता,की श्रीमान रूपेन्द्र थापाको असोज २३ गते नवलप,रासीबाट हेटौंडा फर्किने क्रममा मोटरसाइकल दु,र्घटनामा परेको थियो। उक्त दुर्घ,टनामा उनले ज्या,न गुमाएका थिए। त्यसपछि सासू-ससुराले आफ्ना छोरालाई बुहारीले खा’एको आरोप लगाएका थिए। त्यसकै बी,चमा ससुरा प्रकाश थापाले सुस्मि,तामाकरणीको प्र’यास समेत गरेका थिए।
रूपेन्द्र सवारी दु,र्घटनामा मृ,त्यु भएपछि क्षति,पूर्तिवापत पाएको पाँच लाख रुपैयाँ सुस्मिताले नभई सासू ससुराले पाउनुपर्ने भन्दै वि’वाद गरेका थिए। त्यस्तै रूपेन्द्रले काम गर्ने क्लोजर सिस्टम इन्टर,नेशनल नेपालबाट पाइने बिमा, बोनस, तलब भत्ताको बाँकी रकम ३८ लाख २८ हजार भुक्तानी लिने विषयमा हकवालाहरू बाबु प्रकाश थापा, आमा तुलसा कुमारी थापा र सुस्मिता क्षेत्री थापाबीच वि’वादका कारण उक्त रकम भु,क्तानी हुन सकेको थिएन।
रूपेन्द्रका नामबाट सुस्मि,तालाई आउने सबै रकम आफूलाई दिन परिवारले बारम्बार उनलाई द’बाब दिने गरेका थिए। हेटौ,डा स्थित सुस्मिता चोकमा पुग्दा उनको आमाले अहिले आफु,लाई सम्हाल्न सकिनन् । भिडियो सहित
प्रतिकृया दिनुहोस्