Monday, May 29

श्रीकृष्ण श्रेष्ठ जस्तै देखिने प्रकाश चन्दले गरे करुणासंग विबाह, कस्तो बिहे? (भिडियो सहित)

February 3, 2021 1384

स्वर्गीय कला’कार श्री कृष्ण श्रेष्ठ जस्तै देखिने ध’नढीका प्रकाश चन्दले करुणा पाण्डेसंग बिहे गरेका छन् । उनले आफ्नो विबाहमा आफ्ना परिवारका कुनै पनि सदस्यलाई बोला’एका छैनन् । उनको विबाहमा केटी पक्षका पनि कोही आफन्तहरु आएका छैनन् ।

आ’एका छन् यदिभने केवल प्रका’श र करुणका साथी’हरु मात्रै । प्रकाशले किन अचानक बिहे गरे त त्यो पनि कुनै आफन्तको उपस्थिति बिना नै ? भन्ने प्रश्न उब्जन सक्छ तर त्योभन्दा पहिला नै यो जान’कारी गराउन चाहान्छौं कि उनी’हरुले केवल रिलका’लागी बिहे गरेका हुन् ।

उनी’हरुले नयाँ बन्दै गरेको फिल्म ति:म्रो हुने कहिले काला:गी विबाह गरेका हुन् । उक्त फिल्म’मा प्रकाश र करुणाको बिहे हुनै पर्ने सिन भएको हु’नाले उनीहरु आजा दुलाहा दुलही’को रुपमा सजिएर रिलकै’लागी भएपनि धुमधामले विबाह गरेका छन् ।

फिल्म’को कथाले मागे अनु’सार नै उनीहरुले आफ्नै वर्षौंदेखिको प्रेम’लाई विबाहमा परिणत गरेका छन् । उनीहरुको प्रेममा धेरै नै बाधाहरु आए’तापनि अन्ततः प्रकाश र करुणको विबाह भएरै छा’ड्ने कथा वस्तु भएको हुनाले उनीहरुको विबाह आज स’म्पन्न भएको छ ।
भिडियो हेरौं..

प्रतिकृया दिनुहोस्