Thursday, June 1

इन्डियन लाहुरेपछि नेपाली लाहुरे पनि रुँदै भन्छन् : श्रीमती घर बनाउने ठेकेदारको छोरा एक मुस्लिम युवकसंग भागिन् (भिडियो सहित)

February 3, 2021 2178

इन्डियन लाहुरे राहुल:को पि’डा नसकिदै, नेपाली लाहुरेलाइ पनि उस्तै चो’ट पुगेको भिडियो फेरी सार्वज’निक भएको छ । ओखल’ढुंगाका भिम आले मगरलाई पनि उस्तै चो’ट पुगेको भिडियो सार्वजनिक भएको हो ।

ओखलढुंगाका भिम इन्डि’यन आर्मीमा भर्ति हुन् धारन आएका थिए । त्यसै बेला उनको इटहरीकी अन्जना मगरसंग भेट भयो । उनको पहिलो भेटमै अन्जना मन पर्न थालिन । उनले अन्जनाला’ई आफ्नो दिलमा सधैका लागि बसाउ’ने निर्णय मनमनै गर्न थाले ।

एकदिन उनले अन्जना’संग विवाहको प्रस्ताव राखे । उनको प्रस्ता’व पछि अन्जना पनि राजि भईन । तर अन्जानले भीम’लाई भागेर होइन मलाई बिवाह गर्ने भए मेरो घरमै आएर मागी बिवाह गर्नु भनेर अगाडी सर्त राखिन । भिम इन्डि’यन आर्मीमा भर्ति हुन् आए’का उनि भर्ति हुन् सकेनन् । उनि इन्डियन आर्मीमा भर्ति हुन् नसके’पछि नेपाली आर्मीमा भर्ति भए । जागि’रको केहि बर्ष पछि उनले अन्जान’को हात माग्न उनि अन्जनाको घर पुगे ।

बिवाह भयो त्यस’बेला अन्जना कक्षा ११ मा पढ्ने गर्थिन । बि’वाह पछि भीमले ब्याचलर पास गराए । अन्जा’नको माइतीमा भाइ र आमा मात्र थिइन् । बि’वाह पछि भिम पनि ससुरा’लीमै बस्न थाले । बिवाहको ९ बर्ष दुवै जनाको जिन्दगि निकै खुसि थियो । तर अ’हिले आएर अन्जानले भीमलाई रुवा’एर हिडेकी छन् ।

९ बर्ष सम्म एका’र्कामा निकै मा’या हुन्थ्यो थ्यो पनि । यो जुनी संगै बस्ने भनेर बाचा खाएको ९ बर्षमै सकिंदा उनले भा’वुक हुँदै बिगतका कुरा सुनाए । सानो’तिनो कुरा’मा त पहिले पहिले हुन्थ्यो तर पछिल्लो समय सा:नो कुरा पायो कि एकदम रिसाउने, बोल्यो कि छि’ट्टो रिसाउने क्रम जारि रहयो ।ससुरा’लीमा बस्ने हामी अब घर बनाउने योजना’मा पनि लागेम । मैले उनलाई प्रस्ताव राखे सधै स’सुरालीमा बसेर पनि हुँदैन हामी’ले एउटा घर पनि बनाउनुपर्छ भनेर मैले जग्गा पनि कि’नेको थिए ।

मेरो जग्गा हुँदाहुँदै सासु आमा:ले यहि जग्गा छ यतै बनाएर बस्दा हुन्छ भनेपछि हामीले त्यहि घर बनाउन योजनामा थालेम । नक्सा पास गर्न गाविस नगरपालि’कामा जान खो:ज्दा उसले चासो देखा’उन छोड्यो । अचानक उसमा केहि परिबर्तन आउँन थाल्यो ।

पछि मैले थाहा पाए मेरो घर नजि’कैको ठेकेदारको छोरा’संग उसले सम्बन्ध गासेको रहेछ । उन’ले एक मुस्लिम युवकसंग माया जालमा परि यति बर्षको सम्बन्ध सकिदिएको भन्दै उनले भावु’क हुँदै आ’फ्ना कुरा राखेका छन् बाँकि तलको भिडि’योमा हेर्नुहोस :

प्रतिकृया दिनुहोस्