बुधबार अमेरिकी डल’रसहित अन्य देशको विनि:मयदर केही घटबढ भएको छ। आज नेपाल राष्ट्र बैंकले तोकेको विनि’मयदर अनुसार एक अमेरिकी डलरको ख’रिददर १ सय १६ रुपैयाँ ४४ पैसा तो’किएको छ भने बि’क्रिदर १ सय १७ रुपैयाँ ०४ तोकिएको छ ।
एक युके पाउण्ड स्ट्रलि’ङको खरिददर १ सय ५९ रुपैयाँ २८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६० रुपैयाँ १० पैसा तोकिएको छ।
एकक साउदी रिया’लको खरिददर ३१ रुपैयाँ ४ पैसा तोकि’एको छ भने बिक्रिदर ३१ रुपैयाँ २० पैसा तोकि:एको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ९८ पैसा तोकि’एको छ भने बि’क्रिदर ३२ रुपैयाँ १५ पैसा तोकिएको छ ।
त्यस्तै एक ब’हराईन दिनारको खरि’ददर ३ सय ८ रुपैयाँ ८५ पैसा तोकिएको छ भने बि’क्रिदर ३ सय १० रुपैयाँ ४४ पैसा तोकिएको छ ।त्यस्तै एक कुवेती दिना’रको खरिददर ३ सय ८४ रुपैयाँ ३५ पैसा तोकि’एको छ भने बिक्रिदर ३ सय ८६ रुपैयाँ ३३ पैसा तोकिएको छ । त्यस्तै कोरियन वन एक सय’को खरिददर १० रुपैयाँ ४४ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ४९ पैसा तोकि’एको छ ।
तालिकामा सम्पूर्ण विवरण
प्रतिकृया दिनुहोस्