कोरोना महामारीमा कोरोनाभा,इरस उपचारका लागि अर्बौँ चन्दा उठा’एका पूर्वसैनिक क्याप्टेन सर टम मूरको निध,न भएको छ । उनको कोरोनाभाइरसको संक्रमणकै कारण निधन भएको बीबीसीले जनाएको छ । कोरोना सं,क्रमण भएपछि गएको साता उनी अस्प,ताल भर्ना भएका थिए । उनलाई सास फेर्न स’मस्या भएको थियो ।
१ सय वर्ष पुगेका उनले महा,मारीका बेला अग्रपङ्क्तिमा खटिएका यूकेका स्वास्थ्यकर्मीका लागि तीन करोडभन्दा बढी पाउन्ड (पाँच अर्बभन्दा बढी नेपाली रुपैयाँ) चन्दा उठाएका थिए । उनले आफ्नो सयौँ जन्मदिन अगाडि आफ्नो बगैँचाको एक सय फन्को घुमेर रकम चन्दा उठाएका थिए। सो कार्य गरेपछि उनलाई ब्रिटिश महा’रानीले जुलाईमा उपाधि पनि दिएकी थिइन्।
यो पनि पढौं…आजको मौसम : कहाँ छ हिमपातको सम्भावना !…हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागमा आशिंक बदली रहेको छ भने बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको छ।तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको अवस्था छ ।
बुधबार देशको सुदूर पश्चिम र कर्णाली प्रदेश’का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि पहाडी भू-भागमा आंशिक बदली साथै अन्य भू-भागहरुमा मौसम सामान्य’तया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू -भागका केही स्थानहरुमा हल्का हिमपा’तको संभावना रहेको छ।
प्रदेश नं १, सुदूर पश्चिम र गण्डकी प्रदे’शको उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक-दुई स्थानमा हल्का हिमपातको संभावना रहेको साथै तराईका भू-भागहरुमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आ’वश्यक सतर्कता अपना’उनु हुन मौसम पूर्वा’नुमान महाशाखाले अनुरोध गरेको छ।
बिहीबार देश’को सुदूर पश्चिम र कर्णाली प्र’देशमा आंशिक देखि सा’मान्य बदली रही बाँकि पहाडी भू-भागमा आंशिक बदली साथै अन्य भू-भागहरुमा मौसम सामा’न्यतया सफा रहनेछ । उच्च पहा’डी तथा हिमाली भु-भागका केही स्थान’हरुमा हल्का हिमपा’तको संभावना रहेको छ र सुदूर पश्चिम र कर्णाली प्रदे’शका थोरै स्था’नमा हल्का बर्षा हुने सम्भाबना पनि रहेको छ।
शुक्रबार देशभर आंशिक देखि सा’मान्य बदली रहनेछ । देशका पहाडी भू-भागहरु साथै सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सं’भावना रहेको छ।देशका उच्च पहाडी र हिमा’ली भू-भागका धेरैजसो स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको छ ।
प्रतिकृया दिनुहोस्