February 3, 2021 4850
नेकपा प्रचण्ड–माधव नेपाल पक्षले सर’कारले संवैधानिक निकायमा गरेको नियुक्तिको वि’रोधमा बिहीबारका लागि आह्वान गरेको आमह’ड्तालका क्रममा अ’स्पताल, एम्बुलेन्स, पानी, दूध, औ’षधिलगायतका अत्याव’श्यक सेवाहरुमा अव’रोध नगर्ने स्पष्ट पारेको छ । यस्तै विद्यार्थीहरुको परीक्षा सञ्चाल’नमा पनि कुनै अव:रोध हुनेछैन ।
प्रचण्ड नेपाल पक्षले आन्दोलनका कार्य:क्रमबारे जानकारी दिन बुधबार आयोजना गरेको पत्र’कार सम्मेलनमा यातायत, पसल, उद्योग व्यवसाय, कलका’रखाना र शिक्षण संस्था बन्द हुने जानकारी दिइयो ।
पत्रकारसम्मेलन’पछि वितरण गरिएको प्रेस वक्तव्यमा यसअघि नै घोषित माघ २८ गते काठमाडौँमा हुने वि:रोध प्रदर्शन र सभा यथावत राख्ने उल्लेख गरिएको छ । यस्तै माघ २२ गते काठमाडौंमा हुने भनिए’को युवा र्याली माघ २८ पछि हुने प्रवक्ता नारायण’काजी श्रेष्ठले जानकारी दिए । – रातोपाटी

प्रतिकृया दिनुहोस्