Thursday, June 1

बलिउड अभिनेता अमिर खानले गरे मोबाइल फोन नचलाउने निर्णय

February 3, 2021 1268

बलिउडबाट अचम्मलाग्दो खबर बाहिरिएको छ । चर्चित अभिनेता आमिर खानले मोबाइल फोन नचलाउने निर्णय गरेका छन् ।उनले आफ्नो आगामी चलचित्र ‘लाल सिंह चढ्डा’मा कुनै पनि असर नगरोस् भनेर फोन नचलाउने निर्णय गरेका हुन् ।

आफ्ना हरेक फिल्म’का हरेक भूमिका’लाई उत्कृष्ट बनाउन ध्यान दिने आमिरले यस पटक मोबाइल नचलाउने भएका हुन् । उनले मोबाइल फोनले आफ्नो कामप्रतिको लगावलाई भंग गरेको ब’ताएका छन् । फिल्म ‘लाल सिंह चढ्डा’मा काम गर्दाको समय कुनै पनि समय ध्यान भंग नहोस् भनेर यो फिल्म’को काम नसकिँ’दासम्म मोबा’इल नचलाउने भएका हुन् ।

आमिरको बहुप्र’तीक्षित फिल्म आउँदो क्रिस’मसमा रिलिज हुँदैछ । यो चलचित्रमार्फत् आमिर र करिना कपुर एक साथ देखिँ’दैछन् । अहिले यो फिल्म प्रोड:क्सनको क्रममा छ ।

प्रतिकृया दिनुहोस्