Friday, June 9

आज फेरि २ जनामा कोरोना भेटियो , यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुग्यो

April 13, 2020 1444

कोरोना भाइरस कोभिड-१९ संक्रमित दुई जनामा देखिएको छ। सोमबार पत्रकार सम्मे’लन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय’का प्रवक्ता डा. विकास देवकोटाले कैलाली र रौतहटमा गरी दुई जनामा संक्र’मण देखि’एको हो।

रौतहटको क्वारेन्टा’इनमा रहेका १९ वर्षीय युवा’मा कोरोना संक्रमण देखिएको हो। उनी केही दिन अघि मात्रै भारतबाट घर आएका थिए। उनी इशनाथ नगरपालिकाको क्वारेन्टा’इनमा बसेका थिए।

त्यस्तै सोमबारसम्म कोरोना भाइरस संक्रम’णको आशंकामा ५ हजार ६ सय ९१ नमूना परीक्षण गरिएको छ। जसमध्ये १४ जनाको कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये एक जना निको भएर फर्कि’सकेका छन्।

२४ घन्टामा नयाँ ५ सय १९ नमूना परी’क्षण भएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ४ हजार ४ सय ३२ र नयाँ ४ सय ११ वटा रहेका छन्। त्यसैगरी जनस्वास्थ्य  प्रयोग’शाला बाहिर १२ सय ५९ मध्ये नयाँ १०८ वटा नमूना परीक्षण भएका छन्।

प्रत्येक प्रदेशमा आरडीटी प्रविधिबाट कोरो’ना परीक्षण सुरु भएको छ। ५२ जिल्लाबाट आरडीटी प्रविधिबाट परीक्ष’ण सुरु भएको छ। सोमबारसम्म यो प्रविधिबाट परीक्षण गरि’एका ५ हजार २ सय ९१ नमूना छन्। पीसीर प्र’विधि र आरडीटी परीक्षणबाट १० हजार ९ सय ८२ वटा परीक्षण भइसकेको छ।

यस्तै स्वास्थ्य मन्त्राल’यका अनुसार क्वारेन्टाइ’नमा ७ हजार १ सय ६६ जना छन्। आइसोलेसनमा १०३ वटा छन्।ज’समध्ये उपत्यकामा ९ र उपत्यका बाहिर ९४ जना छन्। सोमबारसम्म २१९ जना रेड जोनमा परेका छन्।

कोभिड संक्रमित र सम्भा’वितहरु र अन्य बिरामी’को उपचा’रमा कसरी र कुन कुन अस्पतालले सेवा दिनेबारे निर्देशिक जारी गरेको मन्त्रालय’का प्रवक्ता देवकोटाले जानकारी दिए।

देवकोटाका अनु’सार पर्साको विभिन्न मस्जि’दमा रहेका २८ जनाको कोरो’ना परीक्षण सम्पन्न भएको छ। पर्सा जिल्ला’का छपकैया टोलमा ५९ जनाको र्‍यापिड किटबाट परीक्षण गरिएको छ। सबैको रिपोर्ट नेगेटिभ आएको छ।

त्यहाँको क्वारेन्टा’इनमा रहेका’को र्‍यापिड किटबाट परीक्षण सुरु गरिको छ। कोरोना संक्रमितहरुको विभिन्न अस्पता’लमा उ’पचार भइरहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रा’लयले जनाएको छ। यो खबर अन्नपुर्ण पोस्ट डट कम बाट लिईएको हो ।

प्रतिकृया दिनुहोस्