अनार मानव स्वास्थ्य’का लागि अतिनै फाइदाजनक फल’फूल हो ।एक अनुसन्धानका अनुसार महिला र पुरुष सधैँ अनारको जूस पिउँछन् भने उनीहरुको यौन जीवनस’मेत प्रभावकारी हुन्छ ।अनार’को जुस सेवन यति लाभदायक छ कि यसबाट टेस्टास्टेरानको मात्र तीव्ररुपमा बढ्छ । जहाँ डाक्ट’रहरु पनि मान्छन् कि मात्र दुई हप्ता अ’नारको जुस पिएको खण्डमा शरीरमा ताग’त बढ्न जान्छ ।
अनारको जुस पिउ’नाले अन्य फाइ’दाका साथ मस्तिस्क’को क्षमता पनि बढ्न जान्छ । यो दिमागमा आउने नकारात्मक विचार र भावनालाई टाढा राख्न सहयोगी बन्छ । यसका साथ अनारको जूसले मुटुलाई स्वास्थ्य राख्नका लागि व्लड सर्कुलेस’नलाई नियन्त्रित राख्नपनि सहयोग गर्छ ।
यस्ता छन् अरु फाइदा..
अनारको १०० ग्राम जू”समा थोरै वीरे नून र मह मिलाएर खाना’ले रगको मात्रा बढ्छ । पाच’नशक्ति पनि मजबूत हुन्छ । अनारको सेवनले मुटुसँग जोडिएको रोग’बाट पनि बच्न सकिन्छ । सधै एक अना’रको सेवनले क्या’न्सर हुने आशं’काबाट बच्न सकिन्छ ।
अनारको जूस पिउँदा मनौवै’ज्ञानिक कमजो’रीमा सुधाार आउँदछ । यसले नेगेटिभ इमोशन कम गर्न सहयाता गर्छ । अनारको जूस सवैभन्दा फाइदा जनक गर्भ’वती महिला’लाई हुन्छ । गर्भवती महि’लामा शरीरमा र’गतको कमीका कारण नि’र्धारित समय भन्दा पहिला सुत्केरी हुने समस्या आउन सक्छ ।
नियमित रुपमा अना’रको प्रयोगले पेटमा रहेको बच्चाला’ई तन्दुरुस्त बनाउन सहयोग गर्छ । अनारका यस्ता सयौं फाइदा छन् । जसलाई तपाईले निय’मित सेवन गर्न सक्नु’भयो भने स्वस्थ्य रहन सक्नु’हुन्छ ।
प्रतिकृया दिनुहोस्