Thursday, July 7

हेल्मेट माग्न जाँदा राष्ट्रिय अनु-सन्धान विभागका कर्मचारीको ह,त्या

February 5, 2021 397

हेल्मेट माग्न जाँदा राष्ट्रिय अनु सन्धान विभाग बाँकेका कर्मचारीको ह त्या भएको तथ्य खुलेको छ।नेपालगञ्ज उपमहानरपालिका-१८ का २७ वर्षीय प्रवीण थापामगरलाई हेल्मेट माग्न जाँदा ह त्या गरिएको प्रह,रीले बताएको छ।

उनी विभागमा सहा,यक सूचक पदमा कार्यरत थिए। थापा,मगरमाथि चिर्पट हानेर ह त्या गरिएको जिल्ला प्र,हरी कार्यालय बाँकेका प्रह,री उपरीक्षक (एसपी) ओम रानाले बताए। प्रवीण थापामगरको माघ १ गते साँझ ह त्या भएको थियो।

त्यस दिन मगर र उनका साथी २४ वर्षीय बर्मा भनिने दिनेशकुमार कुर्मी कालिकामाई मन्दिर बगैंचा पुगेका थिए। उनीहरू लागुऔ,षध कारो,बार सम्बन्धी सूचना संकलन गर्न त्यहाँ पुगेका थिए। सो ठाउँमा ६ जना लागु,औ,षध गाँ,जा सेवन गरी बसेका थिए।

गाँ,जा खाइरहेको देखेपछि प्रवीण र दिनेशकुमारले आफ्नो मोटरसाइकल रोकेर करिब एक सय मिटर परबाट उनीह,रूलाई नियालिरहेका थिए। ती समूहमा बसिरहेकामध्ये विवेक परियार भन्ने व्यक्तिलाई कुर्मीको हेल्मेट राम्रो लागेछ।

परियार घर फर्किने क्रममा सुरूमा हेल,मेटको फोटो खिचे। तर, पछि उनले हेलमेट आफैंले उठाएर लगे। हेल्मेट उठाएर भागेका परिया,रलाई प्रवीण र दिनेशकुमारले पनि ल,खेट्न थाले। लखेट्दै गएका प्रवीण र दिनेशकुमार सुर्जि,गाउँस्थित तोरीबारीमा पुग्दा भने त्यहाँ अरू पाँच जना आफ्नो हातमा तारबार,सहित चिर्पट लिएका बसेका थिए।

त्यहाँ सोही ठाउँका १९ वर्षीय निश्चल गुरुङ, जाजरकोट जुनि,चाँदे गाउँपालिका-७ घर भई नेपालगगञ्ज बसपार्क बस्ने २१ वर्षीय तेज,बहादुर बिएम र विवेक परियारसहित १६-१७ वर्षका चार जना किशोरहरू थिए।

उनीहरू गाँ,जा सेवन गरिरहेका थिए। प्रवीण र दिनेशकुमारले आफ्नो हेलमेट माग्दा उनीहरूबीच वि,वाद भएको एसपी रानाले बताए। त्यही क्रममा उनीहरूले प्रवीणको टाउको तथा शरीरमा चि,र्पट प्रहा र गरे। प्रवीण त्यहीँ ढले। प्रवीणले बोकेको दुई वटा मोबाइल पनि उनीहरूले लगे।

प्रवीणमाथि कुट,पि,ट भइरहँदा दिनेशकुमारले भने बचा,उन सकेनन्। बचाउ,न पनि नखोजेको एसपी रानाले बताए। उनले सो घट,नाबारे आफूलाई जानकारी भए पनि प्र,हरी वा अरू कसैलाई बताएनन्। विवेक परियारले पनि आफू पक्रा,उ पर्ने डरले हेलमेटमा आगो लगाएर नष्ट पारेका थिए।

जिल्ला प्रह,री कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास खड्काका अनुसार माघ २ गते बिहान श,व फेला परेपछि प्रह,रीले तालिम प्राप्त कुकुर परिचालन गरेको थियो। कुकुरको सहयोगबाट प्रह,रीले घट,नास्थलभन्दा दुई सय मिटर टाढा दिनेशकुमारको चप्पल फेला पारेको थियो। त्यही चप्पलकै आधारमा प्रह,रीले अनु,सन्धान अघि बढाएको खड्काले बताए ।

कुकुरकै सहयोगमा प्रवीणको भे३प ६१५ नम्बरको मोट,रसाइकल पनि फेला परेको थियो। माघ १५ गते प्रहरीले घट,नाका मुख्य अभि,युक्त विवेक परियारलाई काठमाडौंबाट प,क्राउ गरेको थियो। उनकै वयानको आधारमा प्र,हरीले यस घट,नामा संलग्न अरूलाई समातेको हो।

त्यसपछि अरूलाई नेपालगञ्ज, धनगढी, कैलालीबाट प्रहरीले प,क्राउ गरेको हो। उनीहरूलाई प्रहरीले बुधबार पत्रकार सम्मलेन गरी सार्वजनिक गरेको छ। प्र,हरीले प्रवीणका साथी दिनेशकुमारलाई पनि पक्रा,उ गरेको छ। सूचना लुकाएको भन्दै प्र,हरीले उनलाई पक्रा,उ गरेको हो। यो खबर नारायण खड्काले सेतोपाटीमा लेखेका छन् ।

प्रतिकृया दिनुहोस्