Sunday, June 4

कक्षा १२ मा अध्ययनरत किशोरी कपडा खोलेको अवस्थामा जंगलमा मृ’त फेला, ह’त्याको आशंका

February 5, 2021 1427

बिहीबार साँझ एक किशोरी शङ्कास्पदरूपमा मृ त भेटिएकी छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट मृ तावस्थामा भेटिएकी हुन् । ती किशोरीको श व स्थानीय लवलेक जङ्गलमा विभ त्स अवस्थामा फेला परेको मृ,तकका आफन्त शिवराज भट्टले जानकारी दिनुभयो ।

बुधबार घरबाट विद्यालय गएकी र घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर भट्टको श व ह त्या गरी फालिएको अवस्थामा फेला परेको छ । उहाँले भन्नुभयो, “मृ तकको शरीरभरि निल डाम र घा उ रहेका छन्, कपडा पनि च्या तिएको अवस्थामा छन् ।”

ती किशोरी बुधबार विद्यालयमा उपस्थित रहेकी र त्यसपछि घ टना भएको हुनसक्ने सनातन धर्म माविका प्रधानाध्यापक बलदेव नाथको भनाइ छ । उहाँले भन्नुभयो, “घट ना हुनु निकै दुःखद् छ, घट नामा संलग्नलाई आवश्यक कार-वाही हुनुपर्छ ।”

घट’नास्थलकै प्रकृ’ति हेर्दा श’ङ्कास्पद रहेको घट’नास्थलमा खटिएका खोचलेक प्र’हरी चौकीका प्रमुख मोती बमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बीच जङ्गलमा श व फेला परेको छ, कपडा खोलेको अवस्थामा छ, थप कुरा अनु-सन्धानपछि थाहा होला”, घ-टनास्थललाई सुर’क्षित पारिएको खोचलेक प्र-हरी चौकीले जनाएको छ ।

घट’नालाई गम्भी’ररूपमा लिएको र दो’षीलाई कानू’नी कठघरामा ल्याइने बैतडीका प्र:हरी प्रमुख एंव प्र’हरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “किशो’रीको कसले किन ह त्या गरेको हो भन्ने विषयमा अहिले नै भन्न सकिने अवस्था छैन ।” घट’नाको विस्तृत अध्ययन गर्नका लागि धनग’ढीबाट तालिमप्राप्त कुकुरसमेत मगाइसकेको जिल्ला प्रह:री कार्यालय बैतडीले जनाएको छ । किशोरी खोचलेकस्थित सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत थिइन् । – न्यूज२४नेपाल

प्रतिकृया दिनुहोस्