Monday, March 27

श्रीमतीसँग भान्छा कोठामै चल्यो महानायक`को रोमान्स (हेर्नुहोस् भिडियो)

April 16, 2020 5515

यो वर्ष सबै नेपालीलाई घरमै थुनेर नयाँ वर्ष आए’को छ । कोरोनाको कारण सरकारले लक’डाउन घोषणा गरेको बेलामा नेपाली नयाँ वर्ष आइपुग्यो । त्यसैले नेपालीले यसलाई उल्लास’का साथ स्वागत गर्न पाएनन् ।

सबैले घरमा जे उपलब्ध छ त्यसैले परिवार’का साथमा नयाँ वर्षको स्वागत गरे । सबै फिल्मी कार्यक्रम पनि बन्द भएका कारण कला’कारहरु पनि फुर्सदिला बनेका छन् ।

फिल्म, म्युजिक भिडियो निर्माण गर्न नपाएका कलाकार घरमै गरेका अनेक गतिविधि सामाजिक सञ्जाल’मा पोष्ट गर्न थालेका छन् ।

यसैबीच सामाजिक सञ्जा’लमा निकै सकृय देखिने कला’कार हुन् महानायक राजेश हमाल । उनले लक’डाउनका समयमा आफ्नो घरमा गरेका कृयाकलापलाई कलात्मक ढंगले सामा’जिक सञ्जा’लमा सार्वजनिक गरेका छन् ।

कहिले कोरोना भाइरस’वाट बच्ने उपायका बा’रेमा सन्देश दिने गरेका हुन्छन् भने कहिले श्रीमती मधुका साथमा रमाइलो गरेको भिडियो र तस्बिर सार्वजनिक गरिरेका छन् ।

यसै समयमा आएको नयाँ वर्ष मनाएको भिडि’यो पनि राजेश हमालले सार्वजनिक गरेका छन् । जसमा उनीहरुले घरमा बनाएका खानेकुरा राखेका छन् ।

केही मिठा कुरा गरेका छन् । अनि रमाइलो गर्दै नयाँ वर्ष मनाएका छन् । नयाँ वर्षमा पत्नीका साथमा भान्छा’कोठामै रोमान्स गरेका यि जोडीको भिडियो अहिले सामाजिक सञ्जालमा निकै चर्चीत भएको छ ।

सरकारले लागू गरेको लकडाउनका कारण वाहिर निस्कन नपाएका उनीहरु एक अर्कालाई साथ दिइरहेका छन् । केही कलाकारहरुले फेसवुक लाइभ मार्फत सर्वसाधारण र आफ्ना फ्यानसंग साक्षातकार गरिरहेका हुन्छन् । सर्वसाधारणले राखेका प्रश्नको जवाफ पनि दिने गरेका हुन्छन् ।

राजेश हमाल केही दिन अघि पत्नीसंग मुकुण्डो लगाएर नाच्दै गरेको भिडियो पनि निकै चर्चीत भएको थियो । लक’डाउनका कारण वाहिर निस्कन नपाएका राजेशले सेतै फुलेको दाह्री देखाउँदै सुटुक्क लुकेर कफि सप गएको भन्दै फ्यान संग रमाइलो समेत गरेका थिए ।

जे होस् उनले लकडाउ’नको भरपुर फाइदा उठाउदै निकै रमाइलोसंग दिन विताएको देख्न सकिन्छ । उनीहरुको ति तस्बि’र र भिडि’यो हेरेर दर्शक र उनका फ्यानले पनि निकै रमाइ’लो लिइरहेको देख्न सकिन्छ ।

उनका भिडियो’हरुमा फ्यानका सकारात्मक प्रतिकृया’ले भरिएका छन् । सामाजिक सञ्जाल लकडाउनका समयमा समय ब्यति’त गर्ने राम्रो माध्यम बनेको छ । हेर्नुहोस् भिडियो..

प्रतिकृया दिनुहोस्