Thursday, June 24

हिजो बन्द-कर्ताले जला’एको ट्याक्सीको क्षति-पूर्ति सरकारले दिने घोषणा

February 5, 2021 613

हिजो गोंगबुमा बन्द’कर्ताले जलाएको ट्याक्सीको सबै क्ष’तिपूर्ति सरकारले दिने भएको छ । आज उपप्र’धानमन्त्री ईश्वर पोखरेलले जला’इएको ट्याक्सीको क्षति’पूर्ति सरकारले दिने बताएका हुन् । उपप्र’धानमन्त्रीले आज आयोजित आम’सभालाई सम्बो’धन गर्दै यसको जानकारी दिए ।

धादिङ घर भइ बिजुली’बजार बस्दै आएका कुम्भना’रायण श्रेष्ठले चलाएको ट्याक्सी हिजो बिहानै गोंगबुमा बन्द’कर्ताले जला’एका थिए । चाब’हिल जानुपर्ने भनेर ट्याक्सी रोकेका उनीहरुले श्रेष्ठले मिटर अन गर्न लाग्दा भित्र छिरेर ट्याक्सी’मा पेट्रो’ल छर्केर आ’गो लगाएका थिए । डिसी नेपाल

प्रतिकृया दिनुहोस्