Monday, May 29

सुनको मूल्य घट्यो, आज तोलाको कतिमा कारोबार हुँदैछ? हेर्नु’होस्

February 5, 2021 1781

साप्ताहिक कारो’बारको अन्तिम दिन आज नेपाली बजार’मा पहेँ’लो धातु (सुन)को मूल्य तोलामा ९ सय ४५ रुपैयाँले घटेको छ । नेपाली बजारमा शुक्र’बार छापावाल सुनको मूल्य प्रति’तोला ७७ हजार १ सय ६० रुपैयाँ कायम भएको छ । बिहीबार छापा’वाल सुनको मूल्य प्रति’तोला ७८ हजार १ सय ५ रुपैयाँ थियो ।

शुक्रबार तेजाबी सुन’को मूल्य भने तोला’मा ९ सय रुपैयाँले घटे’को छ । शुक्रबा’र तेजाबी सुनको मूल्य प्रतितोला ७६ हजार ७ सय ७५ रुपैयाँ कायम भएको छ । यसअघि बि’हीबार तेजाबी सुनको मूल्य प्रतितोला ७७ हजार ६ सय ७५ रुपैयाँ थियो ।

बिहीबार पनि सुन’को मूल्य तो:लामा ७ सय ७० रुपैयाँले घटे’को थियो । बुध’बार नेपाली बजा’रमा छापा’वाल सुनको मूल्य प्रतितोला ७८ हजार ८ सय ७५ रुपैयाँ थियो भने तेजाबी सुन’को मूल्य ७८ हजार ४ सय ४५ रुपैयाँ थियो ।

शुक्रबार चाँदी’को मूल्यमा पनि केही गिरा’वट आएको छ । बिहीबा’र प्रतितोला १ हजार १ सय १४ रुपैयाँ ५० पैसा रहेको चाँ’दीको मूल्य ८ रुपैयाँ ५० पैसा घटेर प्र’तितोला १ हजार १ सय ६ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जान’कारी दिएको छ ।

प्रतिकृया दिनुहोस्