Sunday, June 4

अन्ततः लाहुरे राहुल र स्मिताको पुनर्मिलनले छायो परिवारमा खुशि- (हेर्नु’होस भिडियो सहित)

February 5, 2021 1629

तनहुँमा भएको एउटा घटना अहिले सा’माजिक सञ्जाल निकै चर्चामा छ । इन्डियन लाहुरे रहे’का राहुल गुरुगंले स्मीतासंग निकै सानोमा विवाह गरेका थिए । उनीहरुको प्रे’म विवाह थियो । तर स्मी’ताले गरेको एउटा गल्तीका कारण यति राम्रो जोडी भताभुंग भएको थियो ।

स्मीतालाई जन’कपुरका ना’रायण यादव भन्ने ब्यक्ति’ले सुरुमा मिठा कुरा गरे । स्मीतालाई विश्वासमा पारे । आफ्नो सानो छोरीलाई स्कूल लैजान भनेर घरवाट निस्केकी स्मीता अन्तत घर छोडेर नाराय’णलाई भेट्न काठमाडौ गइन् । उनी हराएपछि स्मीताका श्रीमानले खोजी गरे । एक महिना पछि उनी काठमा:डौको एक होटल’मा नारायणसंग फेला पारे ।

तर जब स्मी’तालाई उनका आफन्त’ले फेला पारे त्यस’पछि स्मीताले नारायणको वास्तविकताका बारेमा थाहा पाइन् । नाराय’णले आफु अविवाहित भएको र प:रिवारमा कोही छैन भनेर झुटो बोलेका थिए । उनीहरुबीच ८ महिना देखि सामा’जिक सञ्जाल’मा कुरा हुँदै गयो । तर त्यती विश्वासमा पारेर काठ:माडौ बोलाएका नारायणले स्मीता’लाई बेच्ने उद्देश्य राखे’का थिए भन्ने कुरा जब उनले थाहा पाइन त्यस पछि उनी छाँगावाट खसेजस्तो भइन् ।

अहिले उनी निकै पछु:ताएकी छन् । तर गल्ती भइस:क्यो । उनले आफुले गल्ती स्वीकार गर्दै अन्तिम पटक आफ्ना श्रीमा:नसंग एउटै फ्रेममा आए । तर जव स्मी:ताले गल्ती स्वीकार गरिन् त्यती बेला सम्म उनको जिवनले अर्कै मोड लिइस’केको छ । अहिले दुवै जनाले सहमति मै सम्बन्ध विच्छेद गर्ने निर्णय गरे । जब अन्तिम पटक उनीहरु भेटिए त्यसबे’ला दुवैले आफु’लाई सम्हाल्न सकेनन् ।

स्मीता बोल्नै सकिनन् भने राहुल’को आँखा भरिएर आयो, गला अव’रुद्ध भयो । तनहु’का राहुल गुरुगं इन्डियन लाहुरे र सानी छोरीलाई छोडेर हिडेकी स्मीता काठ:माडौको होटलमा जनकपुरका नाराय’ण यादवसंग भेटिएकी थिइन् । श्रीमानले आफुले कहि’ल्यै मोबाइल चेक नगर्ने बताएका छन् । मैले श्रीमतीला:ई कहिल्यै संका गरिन बिश्वास गर्दा अहिले घर न घाटको भएको बताएका थिए ।

बिचमा घटना:क्रम जति नै आए:पनि अन्त्य’मा आएर पुन’र्मिलन भएको समाचार सार्वजनिक भएको छ । नेपाली समाजमा महिला:कालागी एउटा भन्ने चलन,‘जस्ले घरको संघार नाघेर जान्छ त्य’सलाई त्यो घरमा फर्कने कुनै अधिकार नै छैन ।’ तर यो भनाईलाई नका’रेकाछन् इण्डि’यन लाहुरे राहूल गुरुं:गले । उनले एक म’हिना अगाडी आफ्नो घरको संघार नाघेर अर्कैसंग गएकी श्रीमती स्मीताला:ई फेरी आफ्नै घर र मनमा बास दिएका छन् । राहूलको यो निर्णयको यतिबेला संसारभरी’बाटै सबैले प्रशंसा गरेका छन् ।

केही दिन अघि:मात्र आफुलाई र छोरी:लाई छाडेर नारायण यादवसंग भागेकी श्रीमती स्मीता:लाई फेला पारेका राहूलले आईतबार सम्बन्ध विच्छे:दको कागजमा साईन गरिदिएर स्मीतासं:गको सबै सम्बन्ध तोडिदिएका थिए ।

तर जतिजति दिन र रात बित्दै गयो त्यति त्यति राहूलला’ई स्मीताको मायाले सताउँदै गयो । अन्ततः उनले समा’जले र कानूनले बनाएको कागजको टुक्रा’लाई भन्दा बढी प्राथमिकता आफ्नै श्रीमती स्मीतालाई नै दिए । र पुनहः स्मीता’को सिन्दुरमा सि’उँदो भरिदिए ।
भिडियो

प्रतिकृया दिनुहोस्