तनहुँमा भएको एउटा घट’ना अहिले सामाजि’क सञ्जाल निकै चर्चामा छ । इन्डियन लाहुरे रहेका राहुल गुरुगंले स्मी’तासंग निकै सानोमा विवाह गरेका थिए । उनीह’रुको प्रेम विवाह थियो । तर स्मीताले गरेको एउटा गल्ती’का कारण यति राम्रो जोडी भताभुंग भयो । सु’रुमा मिठा कुरा गरे । सामाजिक सञ्जालमा भेटिएका नारा’यण यादव जसले आफ्नो घर जनकपुर वता:एका थिए ।
घरमा कोही छैनन् आमा’बुवाको नि’धन भइसक्यो, अविवाहित हुँ भनेर झुक्याए ।तनहुका राहुल गुरुगं इन्डि’यन लाहुरे र सानी छोरी’लाई छोडेर हिडेकी उनकी श्रीमती’को जिवनमा फेरी अर्को मोड आ’एको छ । उनी श्रीमानको घर’वाट हरा’एको एक महिना पछि काठमा’डौको होटलमा जनकपुरका नारायण यादव’संग भेटिइन् । उनीहरु त्यहाँ होटलमा एक महि’ना सम्म बसेका थिए ।
तर जब उनलाई खोज्दै उनकै आफन्त’हरु होटलसम्म पुगे त्यस’पछि उनले आफु’लाई त्यसरी फकाएर काठमा’डौको होटलमा बोलाउने नारायणको वास्तविकता पनि थाहा पाइन् । परिवारमा कोही छैनन भनेका उनको आमा’बुवा पनि रहेछन् । उनी विवा’हित समेत हुन भन्ने थाहा पाएपछि स्मीता छक्क परिन् । उनले आफु’लाई बेच्नकै लागि यति ठूलो जा’लझेल गरेका थिए भन्ने पनि थाहा पाइन् ।
उनले नारायणले आफु’लाई निकै सम्मान दिएर बोल्ने भए’काले उसको ब्यवहारवाट प्रभावित भएको बताएकी छन् । नारा’यणले बोलाएकै कारण आफु भेट्न काठमाडौ आएको बताइन् । भिडियो सार्वजनिक भएपछि राहुल’संग वि’वाह गर्छु भनेर कैयौं यु’वतीको फोन आएको कुरा युट्युवरले सुनाउँदा स्मीता निकै भा:वुक भएकी छन् ।
आफ्नो सानी छोरी:लाई विद्या:लय छोड्न भन्दै हिडे’की थिइन् । उनी त्यस पछि घर फर्किइनन् । उनी उतैवाट हराइन् । तर अहिले केही समय पछि उनको श्रीम’ती स्मीता जनकपुरको नारायण यादवसंग काठमा’डौको गौशाला स्थित एक हो:टलमा करिब एक महिना देखि बस्दै आएको पत्ता लागेको छ ।
स्मीतालाई जनक’पुरका नारायण यादव भन्ने ब्यक्तिले सुरुमा मिठा कुरा गरे । स्मीतालाई विश्वासमा पारे । आफ्नो सानो छो’रीलाई स्कूल लैजान भनेर घरवाट निस्केकी स्मीता अन्तत घर छोडेर नारायणलाई भेट्न काठमाडौ गइन् । उनी हरा’एपछि स्मीताका श्रीमान’ले खोजी गरे । एक महिना पछि उनी काठमा’डौको एक होटलमा नाराय’णसंग फेला पारे ।
तर जब स्मीतालाई उनका आफन्तले फेला पारे त्यसप’छि स्मीताले नारायणको वास्तविक’ताका बारेमा थाहा पाइन् । नारायणले आफु अविवाहित भएको र परि’वारमा कोही छैन भनेर झुटो बोलेका थिए । उनीहरुबीच ८ महिना देखि सामाजिक सञ्जालमा कुरा हुँदै गयो । तर त्यती विश्वा’समा पारेर काठ’माडौ बोलाएका नाराय’णले स्मीतालाई बेच्ने उद्देश्य राखेका थिए भन्ने कुरा जब उनले थाहा पाइन त्यस पछि उनी छाँगावाट खसेजस्तो भइन् ।
अहिले उनी निकै पछुता:एकी छन् । तर गल्ती भइ’सक्यो । उनले आफुले गल्ती स्वीकार गर्दै अन्तिम पटक आफ्ना श्रीमा’नसंग एउटै फ्रेममा आए ।तर जव स्मीता’ले गल्ती स्वीकार गरिन् त्यती बे:ला सम्म उनको जिवनले अर्कै मोड लिइस’केको छ । दुवै जनाले सहमति मै सम्ब’न्ध वि’च्छेद गर्ने निर्णय गरे । जब अन्तिम पटक उनीहरु भेटिए त्यसबेला दुवैले आफु’लाई सम्हाल्न सकेनन् ।
स्मीता बोल्नै सकिनन् भने राहुलको आँखा भरिएर आयो, गला अवरुद्ध भयो । तनहुका राहुल गुरुगं इन्डि’यन लाहुरे र सानी छोरीलाई छोडेर हिडे’की स्मीता काठ’माडौको होटलमा जनकपुरका नारायण यादवसंग भेटिएकी थिइन् । श्रीमानले आफुले कहिल्यै मोबा’इल चेक नगर्ने बताएका छन् । मैले श्रीमतीलाई कहिल्यै संका गरिन बिश्वास गर्दा अहिले घर न घाटको भएको बता’एका थिए।
केही दिन अघि:मात्र आफुलाई र छोरी:लाई छाडेर नारायण यादवसंग भागेकी श्रीमती स्मीता:लाई फेला पारेका राहूलले आईतबार सम्बन्ध विच्छे:दको कागजमा साईन गरिदिएर स्मीतासं:गको सबै सम्बन्ध तोडिदिएका थिए ।
तर जतिजति दिन र रात बित्दै गयो त्यति त्यति राहूलला’ई स्मीताको मायाले सताउँदै गयो । अन्ततः उनले समा’जले र कानूनले बनाएको कागजको टुक्रा’लाई भन्दा बढी प्राथमिकता आफ्नै श्रीमती स्मीतालाई नै दिए । र पुनहः स्मीता’को सिन्दुरमा सि’उँदो भरिदिए ।
भिडियो हेर्नुहोस्….
प्रतिकृया दिनुहोस्