सामाजिक संजालहरु र बिशेष गरि यु’ट्युवमा चर्चा’मा रहेको गोरखाका एक दम्पती राहुल गुरुङ र उनकी श्रीमति स्मिताको पुनर्मिलन भएको छ । शुक्रबार श्री:मान श्रीम:तिको रुपमा एक अर्कामा स्वीकार गर्दै गोरखाको पालुङ्टार नगरपालिका ९ को वडा कार्या’लयमै पुनर्मि’लन गराइएको हो ।
वडा अध्यक्ष भेष’राज पाण्डेले राहुल र स्मिता’लाई खादा लगाइदिएर पनर्मिलन भएको घोषणा गर्दै शुभ’कामन दिए । करिब १० बर्षदेखि भार’तीय सेनामा कार्यरत रहेका राहुलकी श्रीमति स्मिताले उनका परिवार र छोरीसेमेतलाई छाडेर सामा’जिक संजा’लमा परीचय भएका नारा’यण नाम गरेका एक युवकसँग भागेकी थिइन् ।
न्यूज २४ सँग कुरा गर्दै वडा अध्य’क्ष भेजराज पाण्डेले आफ्नै वडाको घटना भएकाले राहुल र स्मि:ताका साथै उनका दुवै तर्फको परीवारको समहततिमा आफूले उनीहरुको पुनर्मिलनका लागि सहजिक:रण गरेको बताए । उनीह’रूकाे शुक्र’बार नै विवाह दर्ता भएकाे छ ।
अध्यक्ष पाण्डेले भन्नुभयो, ‘बिषेशगरी उहाँह’रुको बच्चाका लागि पुनर्मिलन गराए’को हौँ, हामीले देखाउनका लागि मात्रै की मनबाटै हो ? भनेर दुवै’लाई सोध्दा दुवैबाट स्वीकार’गर्न राहुल र स्मिता मन्जुर भए, त्यसपछि हामिले पुनर्मि’लन गरायौँ।’
उहाँले थप्नुभयो, ‘सिक्किम’बाट र राहुलका बुवा नि आउ’नु भएको थियो, स्मि’ताका माइतकी अमा नि आउनु भएको थियो, उहाँले पनि मेरो ज्वाइनै हो ज्वाइ मान्न तयार हुनुभयो, मिलनपछि उहाँह’रुको बच्चाको अनुहार पनि मिजा’सिलो भयो।’
स्मिता भारतमा जन्मि’एकी युवती हुन् । राहुलपनि नेपालमै जन्मि’एका भएपनि भारतमा बस्दै आएका थिए । स्मिताले एक महिनाअघि नै घर छाडेर नाराय’णसँग भागेकी थिइन् । उनी सामाजिक संजा’लमा परीचय भएका नारायणसँग भा’गेकी थिइन् ।
एक महिनापछि काठमाडौंको एक होटलबा’ट नेपाल प्रह’रीको सहयोगमा नियन्त्रणमा दुवैजनालाई लिइएको थियो । त्यसपछि प्र’हरीले सोधपुछ गर्दा नारायणले आफूलाई इन्जिनि’यर भएको र आप्नो बाबु-आमा पनि नभएको भन्दै सम्मा’नपूर्वक बोलेर आ’फूलाई फकाए’कोले उसँग आफू आएको स्मिताले बताएकी थिइन् ।
३ बर्षको छोरी:समेत भएकी स्मिताले परपुरु’षसँग भागेपछि तनावमा रहेका राहुलसँग बिवाहको प्रस्ताव गर्दै धेरै युवतीले प्रस्ता’व समेत गरेको बताइएको थियो । तर शुक्र’बार राहुल र स्मि:ताबीच नै पुनर्मिलन भएको छ । उनीहरुबीच पुन’र्मिलन भएपछि सोही वडामार्फत विवाह दर्ता गराइएको हाे । राहुल र स्मि’ताको गत सोमबार जिल्ला अदा’लत गोरखामा सम्बन्ध वि:च्छेद भएको थियो ।
प्रतिकृया दिनुहोस्