राहुल गुरुंग र स्मिताको जीवनमा एक सु’खद मोड आ’एको छ । राहुलले स्मिताका सबै गल्ती माफ गरेर घर भित्र्याएका छन् । उनले स्मि:तालाई साथै लगेर सिन्दुर हालेका थिए ।
उनले स्मितालाई बुहारी’का रुपमा पुन स्वीकार गरेपछि सबै भन्दा बढि खुशी राहुलकी आमा भएकी छिन् । उनका खुशीका आँशु रोकिएका छ्रैनन् । स्मिताका बाबु पनि भारत बागडो:गराबाट नेपाल आएका छन् । अहिले दुबै तिरको परिवारमा एक किसि”मको खुशीको माहोल छ ।
दुबै परिवारले राहु’ल र स्मिताको पुनर्मिलनको सहम’ति गरेका छन् । राहुलका आमा र स्मिताका बा’बुले अब उनीहरुको दाम्पत्य जीवन थप राम्रो बनाउन परिवारले साथ दिने बताए । राहुलकी आमाले पनि छोरी सम्झेर माफ गरिदि’एको बताएकी छिन् । उनले नाति’नीका कारण यस्तो निर्णय गरेको बताइन् ।
गोर्खा जिल्ला पालुंगटार गाउँपालिका’का वडा ९ अध्यक्ष भेषराज पा’ण्डेको रोहवरमा राहुुलले स्मितालाई पुन घर लगेका हुन् । उक्त समयमा वडा अध्य’क्षले उनीहरुलाई खादा लगाइ’दिएर सुखद दाम्पत्य जीवनको कामना गरेका थिए । यस्तो घटना भए’पछि सबैभन्दा ठूलो चिन्ता उनकी सानी छोरी:लाई के हुने भन्ने राहुलको पीर थियो । सेनामा भएपनि राहुल कमलो मनका छन् । उनले श्रीमति स्मिताले गरेको गल्तीला’ई माफी दिएका छन् ।
राहुलले उनको छो’रीको भविश्य हेरेर यस्तो गरेको बताए’का छन् । उनले स्मिताको माया पनि असाध्यै लाग्ने तर स्मिताले यस्तै ग:ल्ती फेरि गर्ने हुन् की भन्ने लागे पनि अब उनको बिश्वास बढे’को बताए । अब कोहीले पनि उनीहरुको जोडी अल’ग गर्न नसक्ने बताए ।
भारती’य लाहुरे रहेका रा’हुल गुरुगंले स्मीता’संग निकै सानोमा विवाह गरेका थिए । उनीहरुको प्रेम विवाह थियो । तर स्मीताले गरे’को एउटा गल्ती’का कारण यति राम्रो जोडी झन्डै अलग भएको थियो ।
स्मीतालाई ज’नकपुरका नाराय:ण यादव भन्ने ब्यक्ति’ले सुरुमा मिठा कुरा गरे । स्मीतालाई विश्वासमा पारे । आफ्नो सानो छोरीलाई स्कूल लैजान भनेर घरवाट निस्के’की स्मीता अन्तत घर छोडेर नारायण’लाई भेट्न काठमाडौ गइन् ।
उनी हराए’पछि स्मीताका श्रीमा’नले खोजी गरे । एक महिना पछि उनी काठमा’डौको एक होटलमा नारायणसंग फेला पारे । तर जब स्मीतालाई उनका आफन्त’ले फेला पारे त्यसप:छि स्मीताले नारा’यणको वास्तविकताका बारेमा थाहा पाइन् ।
प्रतिकृया दिनुहोस्