तनहुँमा भएको एउटा घटना अहिले सामाजिक स’ञ्जाल निकै चर्चामा छ । इन्डियन लाहुरे रहेका राहुल गुरु’गंले स्मीतासंग निकै सानोमा विवाह गरेका थिए । उनीह’रुको प्रेम विवाह थियो । तर स्मी’ताले गरेको एउटा गल्तीका कार’ण यति राम्रो जोडी भताभुंग भएको थियो ।
स्मीतालाई जनकपु’रका नाराय:ण यादव भन्ने ब्यक्तिले सुरुमा मिठा कुरा गरे । स्मीता’लाई विश्वा’समा पारे । आफ्नो सा’नो छोरीलाई स्कूल लैजान भनेर घरवाट निस्केकी स्मीता अन्तत घर छोडेर नारायणलाई भेट्न काठमाडौ गइन् । उनी हराए’पछि स्मीताका श्रीमानले खोजी गरे । एक महि’ना पछि उनी काठमा’डौको एक होटलमा नारा’यणसंग फेला पारे ।
तर जब स्मीता’लाई उनका आफन्तले फेला पारे त्यस:पछि स्मीताले नारायणको वास्तविकताका बारेमा थाहा पाइन् । नारायणले आफु अविवाहित भएको र परिवा’रमा कोही छैन भनेर झुटो बोलेका थिए । उनीहरुबीच ८ महिना देखि सा:माजिक सञ्जालमा कुरा हुँदै गयो । तर त्यती विश्वा’समा पारेर काठमाडौ बोलाएका नाराय’णले स्मीता’लाई बेच्ने उद्देश्य राखेका थिए भन्ने कुरा जब उनले थाहा पाइन त्यस पछि उनी छाँगावाट खसेज’स्तो भइन् ।
अहिले उनी निकै पछु’ताएकी छन् । तर गल्ती भइस’क्यो । उनले आफुले गल्ती स्वीकार गर्दै अन्तिम पटक आफ्ना श्रीमानसंग एउटै फ्रेममा आए । तर जव स्मीताले गल्ती स्वीकार गरिन् त्यती बेला सम्म उनको जिवन’ले अर्कै मोड लिइ’सकेको छ । अहिले दुवै जनाले सहमति मै सम्बन्ध विच्छेद गर्ने नि’र्णय गरे । जब अन्तिम पटक’ उनीहरु भेटि’ए त्यसबेला दुवैले आफु’लाई सम्हाल्न सकेनन् ।
स्मीता बोल्नै सकिनन् भने राहुल’को आँ’खा भरि’एर आयो, गला अवरुद्ध भयो । तनहुका राहुल गुरुगं इन्डियन लाहुरे र सानी छोरीलाई छोडेर हिडेकी स्मीता काठमा’डौको होटलमा जनकपुरका नारायण यादवसंग भेटिएकी थिइन् । श्रीमानले आफु’ले कहिल्यै मोबा’इल चेक नगर्ने बताएका छन् । मैले श्रीमती’लाई कहिल्यै संका गरिन बिश्वास गर्दा अहिले घर न घाट’को भएको बताएका थिए ।
बिचमा घटनाक्रम जति नै आएपनि अन्त्य’मा आएर पुनर्मिलन भएको समाचार सार्वजनिक भएको छ । नेपाली समाजमा महिला’कालागी एउटा भन्ने चलन,‘जस्ले घरको संघार नाघेर जान्छ त्यसलाई त्यो घरमा फर्कने कुनै अधिकार नै छैन ।’ तर यो भनाईलाई नकारेका’छन् इण्डियन लाहुरे राहूल गुरुंगले । उनले एक महिना अगाडी आफ्नो घ’रको संघार नाघेर अर्कैसंग गएकी श्रीम’ती स्मी’तालाई फेरी आफ्नै घर र मनमा बास दिएका छन् । राहूलको यो निर्णयको यतिबे’ला संसारभरी’बाटै सबैले प्रशंसा गरेका छन् ।
केही दिन अघिमात्र आफु’लाई र छोरीला’ई छाडेर नारायण यादवसंग भागेकी श्रीम’ती स्मीतालाई फेला पारेका राहूलले आईत’बार सम्बन्ध विच्छेदको कागजमा साईन गरिदिएर स्मीतासंगको सबै सम्बन्ध तोडिदिएका थिए । तर जतिज’ति दिन र रात बित्दै गयो त्यति त्यति राहूललाई स्मीताको मायाले सताउँदै गयो । अन्त’तः उनले समाजले र कानूनले बनाएको कागजको टुक्रालाई भन्दा बढी प्राथमिकता आफ्नै श्रीमती स्मीतालाई नै दिए । र पुनहः स्मीताको सिन्दुरमा सिउँदो भरिदिए ।
प्रतिकृया दिनुहोस्