यो दुनियामा विचित्र घटना खोज्न टाढा जानु पर्दैन, छिमेकमै भइरहन्छन् विचित्रका काण्डहरु। हालै छिमेकी मुलु’क भारतको उत्तर’प्रदेशस्थित गोरखपुर जिल्लामा एउटा यस्तै विचित्र’को घ’टना भएको छ।विवाहित महिलाहरु परपुरुषसँग पोइल जाने घटना’हरु यदा’कदा सुनिन्छन्।
आफ्नो लोग्नेलाई छाडेर अर्को पुरुषसँग पोइल जाने कुरा वास्तव’मा कुनै सामान्य कुरा होइन। पोइल जानुका कुनै खास खास हुन्छन्। तर कहिलेकाहीँ एउटा अण्डासमेत पोइल जानुको कारण बन्दो रहेछ।
हो, लोग्नेले अण्डा नल्याइ’दिएको निहुँमा एक’जना महिला पोइल गएकी छिन्। गोरखपुरको क्याम्पिय’रगञ्ज गाउँमा बस्ने ती महिला ४ महिना पहिले पनि प्रेमीसँग भागेर केही दिनपछि घर फर्किएकी थिइन् । तर यो पाला चाहीँ अण्डाको निहुँमा उनले लोग्नेला’ई छाडेर प्रेमीसँग पोइल गएरै छाडिन्।
चार महिनाअघि आफू भागेको त्यो घट’नाका बारेमा पुलिससँग बयान दिने क्रममा ती महिलाले अण्डा खान नपाएकै कार’ण आफू लोग्नेसँग बेखुस भएको खुला’सा गरेकी थिइन्। उनका अनुसार लोग्नेचाहिँले उनलाई अण्डा खान नदिएका कारण उनलाई निकै चित्त दुखेको रहेछ।
गत शनिवार पनि अण्डाकै विष’यमा उनको लोग्नेसँग झगडा पर्यो र घरबाट निस्किन्। उनका प्रेमी पनि आफ्नो घरमा नभए’का कारण उनी प्रेमीसँगै पोइल गएको अनुमान गरिएको छ।
विचरा ती महिलाका पतिले दैनिक मजदूरी गरेर परिवार पाल्दै आएका थिए। त्यसैले परिवारका लागि दिनहुँ अण्डा किनेर ल्याउन नसकेको उनले बताए।
आफ्नो यहीँ कमजो’रीको फाइदा उठाउँदै पत्नीको प्रेमी बेला बेलामा अण्डा लिएर आफ्नो घरमा आउने गरेको पनि उनी बताउँछन्। -एजेन्सी
प्रतिकृया दिनुहोस्